भदौ १५ बाट तातोपानी नाका स्थानीयका लागि खुल्ने
रेडियो मिसन । भदौ १५ गते शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्। चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकले यस्तो सहमति गरेको हो। नेपालका महावाणिज्य दुत नवराज ढकालले फेसबुक पेजमा यसको पुष्टि गर्दै जानकारी सार्वजनिक गर्नुभएको छ । कोदारीस्थित अध्यागमन बिभागका नायब कार्यकारी प्रमूख रविन्द्र पोखरलले पनि […]
Continue Reading