यस्ता छन मेलम्ची नगरपालिकाकाे आगामि बर्षकाे मुख्य कार्यक्रमहरू
सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मेलम्ची नगरपालिकाकाे १६ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आईतमान तामाङले समृद्ध मेलम्ची निर्माणका लागि विभिन्न याेजनाहरू अघि सार्नुभएकाे छ । यस्ता छन् मेलम्ची नगरपालिकाकाे नीति […]
Continue Reading