मेलम्ची नगर उद्योग वाणिज्य संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन

रेडियो मिसन । मेलम्ची नगर उद्योग वाणिज्य संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन मेलम्चीमा भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुध्दराज बस्नेतको विशेष आतिथ्यता र मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालको सभाध्यक्षतामा एक कार्यक्रमका बिच संघको साधारणसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको […]

Continue Reading

ईन्द्रावतीमा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सम्पन्न

ईन्द्रावती गाउँपालिकामा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सम्पन्न भएको छ । वडा नम्बर १ र वडा नम्बर ४ का सरोकारवालाहरुको सहभागितामा तालिम सम्पन्न भएको हो जापान एसिया एसोसियसन एण्ड एसिएन फ्रेण्डसिप सोसाईटीको आयोजनामा गाउँपालिकाको सभाहलमा तालिम समापन भएको हो । नितिगत रुपमा विपद व्यावस्थापनको तयारीका लागि तालिम आयोजना गरेको JAFS ले जनाएको छ । तालिमको […]

Continue Reading

किसान महासंघको केन्द्रीय सदस्यमा ईन्द्रमणी दाहाल मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय कार्यसमितिको सदस्यमा सिन्धुपाल्चोकका नेता उद्धव बानियाँ मनोनित हुनुभएको छ । नेपाली कांग्रेसका नेता तथा लामो समयदेखी पार्टीमा सक्रिय भुमिका निभाई रहनुभएका दाहालले किसानको हक हितका लागी यसअघि पनि काम गरीरहेको र आगामि दिनमा पनि निरन्तर काम गरीरहने उहाँले बताउनुभएको छ । वास्तविक […]

Continue Reading

ईन्द्रावतीमा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सुरु

ईन्द्रावती गाउँपालिकामा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सुरु भएको छ । वडा नम्बर १ र वडा नम्बर ४ का सरोकारवालाहरुको सहभागितामा तालिम सञ्चालन भईरहेको छ । जापान एसिया एसोसियसन एण्ड एसिएन फ्रेण्डसिप सोसाईटीको आयोजनामा गाउँपालिकाको सभाहलमा तालिम भईरहेको छ । नितिगत रुपमा विपद व्यावस्थापनको तयारीका लागि तालिम आयोजना गरेको JAFS ले जनाएको छ । तालिमको […]

Continue Reading

बन्देउ (अरनिको राजमार्ग)मा सुख्खा पहिरो, सडक पूर्णरुपमा अवरुद्ध

अरनिको राजमार्गमा अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नमबर ८ स्थित बन्देउमा सुख्खा पहिरो खसेको छ ।  पहिरो आज विहान ४ः२० बजेको समयमा खसेको हो । अरनिको राजमार्गमा माथीबाट सुख्खा पहिरो सहित रुख ढले सडक दुबै तर्फ अवरुद्ध भएको छ ।  पहिरो स्थलमा  प्रहरी  टोली परिचालन भैसकेको छ । स्थानीय तहसँगको समन्वयमा पहिरो पन्छाउने प्रयास […]

Continue Reading

पिस्करमा बाढीले दर्जनबढी घर जोखिममा, चार परिवारलाई स्थानान्तरण गरियो

सिन्धुपाल्चोकको  त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्कर बुस्लुङखोलाको बाढीले दर्जन घर जोखिममा परेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण घरहरू जोखिममा परेका हुन् । त्यसमध्य उच्च जोखिममा परेका थामी बस्तीका चार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको  छ । टेन्ट हालेर चार परिवारलाई स्थानान्तरण गरिएको हो  । बाढी पहिरोबाट उच्च जोखिममा परेका मनमाया थामी, बबिन्द्र थामी, बालकुमार थामी र […]

Continue Reading

कोरियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा इन्द्रावतीका भिजनलाइ स्वर्ण पदक

दक्षिण कोरियामा सम्पन्न भएको 14th International Open Friendship Taekwondo Championship मा इन्द्रावती गाउँपालिका वडा नम्बर १० का भिजन तामाङले स्वर्ण पदक जित्न सफल हुनुभएकाे छ। फाइनलमा फिलिपिन्सका खेलाडिलाई हराउँदै तामाङले स्वर्ण पदक जित्न सफल हुनुभएकाे हाे।

Continue Reading

ईन्द्रावती गाउँपालिका स्थानिय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (LISA) मा दोस्रो

सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको “स्थानीय सरकार संस्थागत क्षमता स्वमुल्यांकन” (LISA) मा उत्कृष्ट २ भित्र पर्न सफल भएको छ । देशभरीमा गाँउपालिकाहरुको तर्फबाट बेनिघाट रोराड गाउँपलिका धादिडले ८७.२५ अँक प्राप्त गरी प्रथम भएको हो भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिकाले भने समान अँक प्राप्त गरेका छन् । […]

Continue Reading

सिन्धु पुत्र राजेश थाइल्यान्डमा अन्तराष्ट्रिय लायन बेष्ट प्रेशिडेन्टबाट सम्मानित

Lions Club of Kathmandu Fellowship को पूर्व President समाजसेवि राजेशदास हिमालय थाइल्यान्ड को राजधानी बैंककमा आयोजित एक समारोहका बिच Asia International Lion Best President of 2024 Award बाट सम्मानित हुनुभएकाे छ । शैलि मिडिया नेटवर्क प्रा.लिको ८ औं बार्षिकाेत्सवको अबसरमा बैककमा आयोजित कार्यक्रममा Lions Best President International Awards 2024 बाट उहाँलाई सम्मानीत गरीएको हो । […]

Continue Reading

तिपेनीमा सुख्खा पहिरो, इन्द्रावती नदी आंशिक थुनियो

रेडियो मिसन ।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, पहिरो जाँदा ढुंगा माटोसहितको गेग्रान नदीमा खस्दा आंशिक थुनिएको हो । यद्यपि, तत्काल थप खतराको सम्भावना नरहेको उहाँले बताउनुभयो ।फेरि पहिरो गयो भने नदीको वहावमा अवरोध […]

Continue Reading