मेलम्चीमा ´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` सुरू
मेलम्ची नगरपालिकाले ´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` आज एक कार्यक्रमका बिच सुरू गरेको छ । “हामि सबैकाे प्रतिवद्धता, लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने मुल नाराका साथ आज नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` सुरू गरेको हो । […]
Continue Reading