केन्द्रिय सरकारमा समस्या छैन, अब रफ्तारले अगाडि बढ्छ : सांसद सापकोटा

प्रतिनिधि सभा सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा (सुवोध)ले केन्द्रिय सरकारमा कुनै समस्या नरहेको बताउनुभएको छ । सरकार केहि अस्थिर देखिएपनि देखा परेको समस्या समाधान गर्दै अब रफ्तारमा अगाडि बढ्ने दावि गर्नुभयो । नेकपा माओवादी केन्द्र मेलम्ची नगरपालिका वडा नम्बर ११ को दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै सांसद सापकोटाले केन्द्रिय सरकार संग […]

Continue Reading

एमाले ईन्द्रावतीकाे दाेस्राे अधिवेशनबाट निर्वाचित कमिटीकाे सपथ ग्रहण सम्पन्न

नेकपा एमाले ईन्द्रावती गाउँपालिकाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शनिवार शपथ ग्रहण गरेका छन । नवनिर्वाचित अध्यक्ष डबले लामालाई प्रमुख निर्वाचन अधिकृत शारदा प्रसाद सापकाेटा र अन्य पदाधिकारी तथा सदस्यलाई नवनिर्वाचित अध्यक्ष लामाले शपथ ग्रहण गराउनुभएकाे हाे । दाेस्राे अधिवेशनबाट निर्वाचित पालिका कमिटिका ४ पदाधिकारी तथा ५३ सदस्यलाई लामाले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएकाे हाे […]

Continue Reading

वाइसीएलकाे प्रशिक्षण सम्पन्न, समय अनुसार अघि बढ्न नेताहरुकाे आग्रह

नेकपा (माओवादी केन्द्र) काे सहायक संगठन वाइसीएल नेपाल सिन्धुपाल्चोकले चाैतारामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । ” उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजबादको बाटोमा अघि बढौ, संगठन सुदृढ गर्दै नीति निर्माणमा युवा सहभागीता सुनिस्चित गरौ” भन्ने मुलनारा दिएर वाइसीएलले चाैतारामा कार्यक्रम गरेकाे हाे । वाइसीएलले गरेकाे कार्यक्रममा नेकपा(माओवादी केन्द्र) केन्द्र पार्टी केन्द्रीय सदस्य […]

Continue Reading

अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा रविन वाईबा

अनेरास्ववियु सिन्धुपाल्चोकको २७ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा रविन वाइबा निर्वाचित हुनुभएको छ । केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा एमाले केन्द्रिय सदस्य सरेश नेपाल,जिल्ला कमिटिका पदाधिकारी, अनेरास्ववियुका सचिव सञ्जिव धिताल, सचिव एवम बाग्मती प्रदेश इन्चार्ज डाक्टर सुजन कडरिया,प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकी लगायत अन्य नेताहरुको उपस्थितीमा भएको अधिवेशन बाट वाइबा सहित ३९ सदस्यीय जिल्ला […]

Continue Reading

इन्द्रावति एमालेको दोस्रो पालिका अधिवेशनको उद्घाटन सत्र सम्पन्न

विचारमा स्पष्टता, विधिको संगठन, जुझारू कार्यकर्ता, समृद्धिको अभियान भन्ने मूल नाराका साथ नेकपा एमाले इन्द्रावती गाउँपालिकाको दोस्रो पालिका अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडा नम्बर ६ को आँपचौरमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो । नेकपा एमालेको केन्द्रीय कमिटी सचिव पध्मा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । […]

Continue Reading

नेपाल तामाङ संघको जिल्ला अध्यक्षमा क्षेत्र बहादुर तामाङ मनोनित

नेपाली काँग्रेसको भातृ संस्था नेपाल तामाङ संघको जिल्ला अध्यक्षमा क्षेत्र बहादुर तामाङ मनोनित हुनुभएको छ । नेपाल तामाङ संघले राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजवाद र तामाङ एकताको लागि देशव्यापी रुपमा संगठन निर्माण र विस्तार गरिरहेको छ । देशभरिका तामाङ समुदायलाई राजनैतिक रुपमा संगठित र प्रशिक्षित गरि नेपाली काँग्रेसमा आवद्ध गराउँदै तामाङ आदिवासीको भाषा, संस्कृति र भेषभूषाको […]

Continue Reading

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ

रेडियो मिसन ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ मत सहित निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिनुभयो । श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गर्नुभयो । नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो […]

Continue Reading

कुञ्चाेकमा गणेशमान सिंह स्मृति भवनकाे बागमती प्रदेश सभापती बानियाँद्वारा शिलान्यास

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं ३ मा गणेशमान सिंह स्मृति भवन बन्ने भएकाे छ । एक कराेड लागतमा इन्द्रावती ३ कुञ्चाेकमा गणेशमान सिंह स्मृति भवन बन्ने भएकाे हाे । मंगलवार एक कार्यक्रमका बिच नेपाली कांग्रेस बागमती प्रदेश सभापती इन्द्र बहादुर बानियाँले भवनकाे शिलान्यास गर्नुभएकाे हाे । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सह महामन्त्री हरिशरण श्रेष्ठ, […]

Continue Reading

एमाले सिन्धुपाल्चोकको १० औँ जिल्ला अधिवेशन, अनलाइन मार्फत प्रतिनिधि व्यवस्थापन गरिने

नेकपा एमाले सिन्धुपाल्चोकको चैत १६ देखि १८ सम्म सदरमुकाम चौतारामा हुने १० औ जिल्ला अधिवेशनको तयारी तिव्र गतिमा भइरहेको छ । अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि गठन भएको मुल व्यवस्थापन समिति लगायत अन्य उपसमितिहरुले आफ्नो कामलाई तिव्रता बनाएका छन् । सबैभन्दा महत्वपुर्ण मानिएको प्रतिनिधि छनोटको काम चैत ५ देखि नै जिल्लाका विभिन्न वडामा सुरु […]

Continue Reading

आन्दोलनका लागी सिन्धुपाल्चोक राप्रपाद्धारा ५१ सदस्यीय समिती गठन

रेडियो मिसन । राष्ट्रिय प्रजातन्त्र पाटी सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापको संयोजकत्वमा आन्दोलन परीचालन समिती बनेको छ । चैत १६ गते काठमाडौंमा हुने बृहत प्रदर्शनको साथै बिभिन्न आन्दोलनका लागी सिन्धुपाल्चोकबाट ५१ सदस्यीय आन्दोलन परिचालन समिती बनेको हो । आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रम प्रमूख अथिति पार्टीका केन्द्रिय सदस्य शिक्षा बिभागका प्रमुख डा. राजेश गिरीले प्रजातन्त्रमा जनता भन्दा […]

Continue Reading