एमालेका आधा दर्जन बढी युवा नेपाली कांग्रेस प्रवेश
एमालेका आधा दर्जन बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले मेलम्ची ११ का युवाहरू कांग्रेस प्रवेश गरेका हुन । आज पार्टी प्रवेश गर्नेहरूमा रामकुमार सापकोटा, हुपेन्द्र तामाङ स्याङबो, विवस गुरुङ, ओम बहादुर दनुवार, राजन दनुवार, विजय तामाङ स्याङबो, दिपेश दनुवार र रामकृष्ण दनुवार रहनुभएको छ। नवप्रवेशीहरूलाई बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ र […]
Continue Reading