लागु औषध दुरूपयाेग एवं ओसारपसार विरूद्व अन्तर्राष्ट्रिय दिवस: ईन्द्रावतीमा अन्तरक्रिया
नवलपुर , लागु औषध दुरूपयाेग एवम् ओसारपसार विरूद्वकाे अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम भएकाे छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत असार ६ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनहरि बरालकाे अध्यक्षता र गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएकाे हाे । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेककाे असार ५ गतेकाे निर्णय लागू गर्ने सम्बन्धमा […]
Continue Reading