फाइनलमा मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लब भिड्ने
काठमाडाैँ : मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्ला स्तरीय पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा किर्तिपुरमा आज भएको दोस्रो सेमीफाइनल मा द माइटी साँगाचोक क्लबलाई सुपर ओभरमा २ रनले पराजित गर्दै मेलम्चीले फाइनलमा स्थान बनाएको हो। सुपर ओभरमा पहिला ब्याटिङ गरेको मेलम्चीले १३ रन बनाएपछि १४ रनको विजय लक्ष्य पछाएको माइटी साँगाचोकले […]
Continue Reading