चोरीको मोटरसाईकल सम्बन्धित धनीलाई बुझाईयो
ईलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको मोटरसाईकल सम्बन्धित धनिलाई बुझाएको छ । मेलम्ची बजारमा बेवारीसे फेला परेको मोटरसाईकल बुझाईएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । २०७९ असार २ गते काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालीका वडा न.३ गोकर्णेश्वरबाट हराएको मोटर साईकल सम्बन्धित धनिलाई बुझाईएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दीनुभयो । च्यासिस […]
Continue Reading