पाँचपोखरी जोड्ने सडक मर्मतमा जुट्यो मेलम्ची नगरपालिका
रेडियो मिसन ।जनै पुर्णिमाको अवसरमा लाग्ने पाँचपोखरी मेलामा आउने तिर्थयात्रीलाई लक्षित गर्दै मेलम्ची नगरपालिकाले दुई महिनादेखि अवरुद्ध मेलम्ची तिपेनी सडक सुचारु गराउन थालेको छ । पाँचपोखरी मेलामा विभिन्न स्थानबाट आउने यात्रुको सहजतालाई ध्यान दिंदै मेलम्ची नगरपालिकाले अवरुद्ध सडक मर्मत गरेर सुचारु गराउन लागेको हो । मेलाका तिर्थ यत्राुसँगै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बासिन्दालाई समेत आवागमनमा सहज […]
Continue Reading