स्तरीकृत परीक्षाका निम्ति शिक्षकहरुका लागि प्रश्न निर्माण कार्यशाला मेलम्चीमा सम्पन्न
प्रविधिमैत्री शिक्षक समाज, नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिका अन्तर्गत विद्यालयका माध्यमिक तहमा कार्यरत अङ्ग्रेजी, गणित र विज्ञान विषय शिक्षकहरुका लागि स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सम्बन्धी एक दिने कार्यशाला शनिबार मेलम्चीमा सम्पन्न गरेको छ । जया मल्टिपल कलेज, काठमाडौंको व्यवस्थापकीय संयोजनमा सम्पन्न उक्त कार्यशालाको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख […]
Continue Reading