बोडगाउँ खेल मैदान प्राप्तीका लागी प्रदेश सरकार र व्यक्तिगत रूपमा सहयोग गर्छु : सांसद तामाङ

रेडियो मिसन ।बागमती प्रदेशका सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलका सचिब कृष्ण कुमार तामाङ समीरले खेलाडी राष्ट्रको चिनारी भएको बताउनुभयो । बोडगाउँँ युवा क्लव इन्द्रावती ११ को आयोजनामा सम्पन्न प्रथम सिन्धुपाल्चोक जिल्ला स्तरीय ड ए साइड खुल्ला पुरुष एकदशी फुटबल प्रतियोगीताकाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले खेल मैदान प्राप्तिको लागि बागमती प्रदेश सरकार […]

Continue Reading

एकादशी फुटबल प्रतियोगीताको उपाधी लामा एफसी खाडिचौरलाई

रेडियो मिसन ।८० हजार पुरस्कार राशीको प्रथम सिन्धुपाल्चोक जिल्ला स्तरीय ड ए साइड खुल्ला पुरुष एकदशी फुटबल प्रतियोगीताको उपाधी लामा एफसि खाडिचौरले उचालेको छ । बोडगाउँ युवाक्लव इन्द्रावती ११ को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बोडगाउँ ए लाई २–० गोल अन्तरले पराजित गर्दै लामा एफसिले उपाधी कब्जा गर्न सफल भएको हो । प्रतियोगितामा प्रथम भएको लामा […]

Continue Reading

मेलम्ची नगरपालिकाको रोजगार सेवा केन्द्र बागमती प्रदेशमै दोस्रो उत्कृष्ट बन्न सफल

विगत ३ वर्षकाे श्रम तथा राेजगारीकाे क्षेत्रमा गरेकाे कार्यसम्पादनकाे आधारमा मेलम्ची नगरपालिका वागमती प्रदेश भरीका ११९ पालिकाहरू मध्ये दाेस्राे उत्कृष्ट पालिका बन्न सफल भएकाे छ। मेलम्ची नगरपालिका राेजगार संयाेजक श्री रन्जन श्रेष्ठले धुलिखेलमा सञ्चालित सम्मान कार्यक्रममा सम्मान ग्रहण गर्नुभएकाे छ । उत्कृष्ट पालिका छनाेटका लागि राेजगार संयाेजककाे विगत ३ वर्षकाे कार्यसम्पादन मुल्याङ्कन, विगत ३ वर्षकाे […]

Continue Reading

सिन्धु भ्याली क्याम्पसको बार्षिक साधारण सभा सम्पन्न

रेडियो मिसन । मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर स्थित सिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले सिन्धु भ्याली क्याम्पसलाई यो स्थान सम्म ल्याउन अहोरात्र खट्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले क्याम्पस संचालनमा नगरपालिकाले आवश्यक […]

Continue Reading

नेपाली कांग्रेस ईन्द्रावतीको चियापान कार्यक्रम सम्पन्न

रेडियो मिसन ।नेपाली कांग्रेस ईन्द्रावती गाउँपालिकाले चियापान कार्यक्रम सम्पन्न गरेको छ । आज नवलपुर मा पालिका सभापती जीवन कुमार थापामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस जिल्ला सभापति जंग बहादुर लामाले पार्टीमा गुट उपगुट नहेरेको बताउनुभयो । “पार्टी भित्र कुनै गुट छैन यहाँ यो गुट उ गुट भन्ने प्रवृत्ति छ, गुट […]

Continue Reading

ईन्द्रावती साना किसान कृषि सहकारीको ७ औं साधारणसभा सम्पन्न

रेडियो मिसन । ईन्द्रावती साना किसान सहकारी संस्था लिमिटेडको ७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच गन्तब्य स्वरोजगारीको, अभियान सहकारीको भन्ने मूल नाराको साथमा सहकारीले सातौं साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकामा नामका धेरै सहकारी भएपनि कामका थोरै मात्रै सहकारी […]

Continue Reading

कांग्रेस इन्द्रावती -६ को काठमाडौ सम्पर्क समितिको अध्यक्षमा यादवराज न्यौपाने चयन

नेपाली कांग्रेस इन्द्रावती -६ ले काठमाडौ उपत्यका सम्पर्क समिती गठन गरेको छ। आज राजधानीमा पुर्व क्षेत्रिय सभापती सुर्य प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता र नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवम् कांग्रेस बागमती महाधिवेशन प्रतिनिधि देव कुमार कोईराला विशेष आतिथ्यमा सम्पर्क समितिको गठन भएको हो। सम्पर्क समितिको अध्यक्षमा यादवराज न्यौपाने सहित ११ जनाको सदस्य समिती गठन […]

Continue Reading

भोटेचौरमा सम्पन्न मेलम्ची नगर स्तरिय भलिबलको उपाधि उर्गेन क्षेखोर्लिङ गुम्बा मेलम्ची ८ लाई

रेडियो मिसन । दोस्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी उर्गेन क्षेखोर्लिङ गुम्बा टोलीले हात पारेको छ । फाइनलमा मेलम्ची ६ तालामाराङलाई पराजित गर्दै गुम्बा टोलीलले उपाधी सहित एक लाख नगद प्राप्त गरेको हो । उपविजेता तालामाराङले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा […]

Continue Reading

भोटेचौरमा एक लाख राशी पुरस्कारको भलिवल प्रतियोगिता सुरु, पहिलो दिन ४ खेल सम्पन्न

रेडियो मिसन । दिपावलीको अवसरमा दोश्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन भोटेचौरमा सुरु भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा दोश्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता मुल आयोजक समितीद्वारा आयोजित प्रतियोगिताको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले गर्नुभएको हो । प्रतियोगिताको पहिलो दिन चार ओटा खेलहरु […]

Continue Reading

मगर शिक्षक संघ र विद्यार्थी संघकाे अधिवेशन सम्पन्न

सम्पूर्ण मगर विद्यार्थीहरू एक होऔं शैछिक जागरण फैलाऔं भन्ने मूल नाराका साथ नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुपाल्चोककाे आठौ जिल्ला अधिवेशन चौतारामा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका अध्यक्ष चित्र वहादुर पुलामी मगरकाे प्रमुख आतिथ्यतामा तथा केन्द्रिय सदस्य याम बहादुर रोका मगरकाे विशेष आतिथ्यतामा सम्पन्न भएको हो । […]

Continue Reading