याे बर्ष देखि सबै वडाहरूले आफ्नै भवनबाट सेवा दिनेछन् : नगरप्रमुख तामाङ
रेडियो मिसन । मेलम्ची नगरपालिका सबै वडाहरूले याे आर्थिक बर्षदेखि आफ्नै भवनबाट सेवा दिने नगर प्रमुख आइतमान तामाङले बताउनुभयाे । आज मेलम्ची नगरपालिकाकाे कृषि तथा पशुपन्छी सेवा केन्द्रकाे भवन हस्तान्तरण तथा उद्घाटनकाे अवसरमा नगर प्रमुख तामाङले साे कुरा बताउनुभएकाे हाे । भवन निर्माण गर्ने संस्थालाई धन्यवाद दिँदै भवनकाे रेखदेख र मर्मत गर्ने जिम्मा नगरपालिकाकाे काँधमा […]
Continue Reading