२०८४ काे निर्वाचनमा माओवादीलाई बैशाखि चाँहिदैन : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्र अब कांग्रेस र एमालेको वैशाखी टेकेर अघि नबढ्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयाे । नेकपा माओवादी मेलम्ची नगरकाे तेस्राे अधिवेशन तथा खबरदारी सभामा उहाँले साे कुरा बताउनुभएकाे हाे । साेहि अवसरमा सहिद प्रतिष्ठान भवनकाे पनि उद्घाटन गरीएकाे छ । २०८४ काे निर्वाचनमा १ नम्बर पार्टी बनाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयाे । […]
Continue Reading