वीबीपी परिवारको औपचारिक समापन, ‘नयाँ सुरुवात’को सन्देशसहित कार्यक्रम हस्तान्तरण

बौद्ध बाहुनीपाटी परिवार कल्याण योजना परिवार (वीबीपी परिवार) को दातृ निकाय वर्ल्ड नेवर्सको आर्थिक सहयोगमा संचालित नेपाल एकीकृत ग्रामीण विकास परियोजना अन्तर्गत संचालन हुँदै आएका कार्यक्रमहरुको औपचारिक समापन र नयाँ शुरुवातको सन्देश सहित हेलम्बु गाउँपालिका वडा नम्बर ६ र ७मा संचालित कार्यको हस्तान्तरण आज हेलम्बु ७ स्थित चनौटे रिसोर्टमा सम्पन्न भएको छ । वर्ल्ड नेवर्सको […]

Continue Reading

चौतारा साँगाचोकगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिन्धुपाल्चोक, चौतारा चौतारा साँगाचोकगढी नगरपालिकाले पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ। नगर स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा नगर प्रमुख तथा नगर खोप समन्वय समिति संयोजक कृष्णप्रसाद सापकोटाको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख सीता थापा, वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतम, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दीपक अर्याल, विभिन्न […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको बजेट ८३ करोड १० लाख ७९ हजार

नवलपुर, असार १० इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड १० लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको दशौं गाउँसभाको अधिवेशनमा उपाध्यक्ष शोभना तामाङ ले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो। गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रस्तुत बजेटमा आन्तरिक आय (दहत्तर–बहत्तर समेत) बाट १३ करोड ४१ […]

Continue Reading

इन्द्रावतीमा प्रथम भएकी छात्रा गीतालाई अभियन्ता मोहन गिरीद्वारा पूर्ण छात्रवृत्ति र नगद पुरस्कार

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याई पालिका प्रथम हुन सफल एक छात्रालाई उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको छ। हालै प्रकाशित कक्षा १२ को परीक्षामा ३.६१ जीपीए (GPA) प्राप्त गरी इन्द्रावती गाउँपालिकाभरिकै सामुदायिक विद्यालयतर्फ प्रथम हुन सफल चण्डेश्वरी माध्यमिक विद्यालय (इन्द्रावती–१०) की छात्रा गीता तोलाङ्गेलाई सो सहयोगको घोषणा गरिएको हो। अभियान्ता गिरीले इन्द्रावती […]

Continue Reading

इन्द्रावती गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा

इन्द्रावती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा गरिएको छ। सोमबार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा गाउँपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र कुमार खातीको सभापतित्वमा आयोजित विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपाल, उपाध्यक्ष शोभाना तामाङ, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदी, विभिन्न वडाका […]

Continue Reading

मेलम्चीमा शिक्षकका लागि दुईदिने एआई क्षमता विकास कार्यशाला सुरु

मेलम्ची नगरपालिकामा नगरपालिका अन्तर्गतका विद्यालयका शिक्षकहरूका लागि कृत्रिम बौद्धिकता (AI) सम्बन्धी दुईदिने क्षमता विकास कार्यशाला आजदेखि सुरु गरिएको छ। कार्यशालाको उद्घाटन गर्दै उपप्रमुख उमा प्रधानले शिक्षण सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग अब विकल्प नभई आवश्यकता बनेको बताउनुभयो। उहाँले शिक्षकहरू समयअनुकूल ज्ञान र सीपसँग अद्यावधिक हुँदै डिजिटल शिक्षातर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार कृत्रिम बौद्धिकताको सही […]

Continue Reading

इन्द्रावतीमा जलवायु तथा वातावरणीय जोखिम न्यूनीकरणका लागि PROAACT परियोजना सञ्चालन हुने

नवलपुर, जेठ २२ — इन्द्रावती गाउँपालिकामा जलवायु तथा वातावरणीय जोखिम सम्बोधन गर्दै सामुदायिक रूपान्तरणका लागि पूर्वानुमानात्मक कार्य प्रवर्द्धन परियोजना (PROAACT) सञ्चालन हुने भएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) को आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (CDECF) नेपालको कार्यान्वयनमा गाउँपालिकासँगको सहकार्यमा परियोजना सञ्चालन गर्न लागिएको हो। परियोजनाको प्रारम्भिक परिचयात्मक […]

Continue Reading

जलबिरेमा रक्तदान कार्यक्रम सम्पन्न, ५२ जनाद्वारा रक्तदान

“रक्तदान जीवनदान, सुनकोशी–इन्द्रावती समाजको अभियान” भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको जलबिरेमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका ५२ जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नेहरूमध्ये आनन्द माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बचुराम भ०डारीले १८ औँ पटक रक्तदान गर्नुभएको जानकारी दिनुभयो । त्यसैगरी आनन्द माविका ५७ […]

Continue Reading

स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

नवलपुर — उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा स्थानीय तहहरूसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको कार्यपालिका बैठक हलमा आयोजित कार्यक्रममा कार्यालय र स्थानीय तहबीच समन्वय गरेर सञ्चालन गर्न सकिने कार्यक्रमहरू तथा कार्यालयले प्रदान गर्दै आएका सेवाबारे जानकारी आदानप्रदान गरिएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका […]

Continue Reading

इन्द्रावतीमा जनसंख्या नक्सांकन, बसाइँसराइ र जलवायु प्रभावबारे अध्ययन

नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जनसंख्या, बसाइँसराइ तथा जलवायु परिवर्तनले स्थानीय विकासमा पारेको प्रभावबारे अध्ययन गरिएको छ। सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च सिन्धुपाल्चोकको समन्वयमा ICIMOD को आर्थिक तथा KU/NISD को प्राविधिक सहयोगमा ‘Successful Intervention Pathways for Migration as Adaptation (SUCCESS)’ कार्यक्रमअन्तर्गत अध्ययन तथा तथ्यांक संकलन गरिएको हो। गाउँपालिकाका १२ वटै वडामा स्थलगत भ्रमण, स्थानीयवासीसँग […]

Continue Reading