हेलम्बुमा स्थानिय बाल अधिकार समितिको लागी घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धी एकदिने अभिमुखिकरण सम्पन्न
हेलम्बु । स्थानिय बाल अधिकार समितिलाई घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम आज हेलम्बु ७ चनौटेमा सम्पन्न भएको छ । स्थानिय बालअधिकार समिति हेलम्बु गाउँपालिकाको आयोजना,चाइल्ड नेपालको साझेदारी र भिसेन्ट फेररको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम गाउँपालिकाका बालकल्याण अधिकारी प्रशान्त आचार्यले सञ्चालन […]
Continue Reading