अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर सम्पन्न
मेलम्ची नगरपालिका र बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) को संयुक्त लागत साझेदारीमा शुक्रबार मेलम्ची नगरपालिका वडा नं. ३, हैबुङमा एक दिवसीय स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम (CBR) अन्तर्गत आयोजित शिविरमा ३६ जनाको स्वास्थ्य परीक्षण, फिजियोथेरापी सेवा, अार्थोपेडिक सहायक सामग्रीका लागि नापजाँच, शल्यक्रिया र डाक्टर […]
Continue Reading