शुभकामना आदनप्रदान गरी मेलम्चीमा जनयुद्ध दिवस मनाईयो
रेडियो मिसन, मेलम्ची ।२८ औं जनयुद्ध दिवसको अवसरमा आज मेलम्चीमा शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन गरिएको छ । नेकपा माओवादी केन्द्र मेलम्ची ११ द्वारा आयोजित कार्यक्रममा बोल्नु हुँदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गणतन्त्र खतरमा रहेकाले सबै राजनैतिक दल र कार्यकर्ता चनाखो भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले आन्दोलनमा साहदत प्राप्त सम्पुर्ण सहिद प्रती श्रद्धाञ्जली […]
Continue Reading