मेलम्ची नगरपालिका वडा नम्बर ३ को प्रशासनिक भवन उद्घाटन
रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर ३ हैबुङको प्रशासनिक भवन उद्घाटन गरिएको छ । बुधबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले कृषि, […]
Continue Reading