सामुदायिक मेलमिलाप सम्बन्धी दुई दिने पुनर्ताजगी तालिम मेलम्चीमा सुरु
मेलम्ची । मुदायिक मेलमिलाप सम्बन्धी २ दिने पुनर्ताजगी तालिम मेलम्चीमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका अध्यक्ष मेलम्ची नगरपालिका उपप्रमुख एवम् न्यायीक समिति संयोजक उमा प्रधानले नगरले प्रत्येक बर्ष यस्ता तालिम राख्ने गरेको बताउदै मेलमिलापकर्तालाई समय अनुसार अपडेट गराँउदै लैजाने नगरको उदेश्य रहेको बताउनुभयो । मेलमिलापकर्ताहरुले स्थानीय सरकारसंगै रहेर स्थानीय सरकारलाई सहयोग गरिरहेको […]
Continue Reading