मेलम्ची नगरपालिकाले हल गाेरू पाल्ने किसानलाई दियाे अनुदान
नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा हल गोरु पाल्ने २४० कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि मेलम्ची नगरपालिकाले प्रति हलगोरुलाई ५ हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । अनुदान पाउने किसानले अनिवार्य बिमा गर्नुपर्ने नगरपालिका कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले […]
Continue Reading