इन्द्रावती क्याम्पसका नव-निर्वाचिय स्ववियु समितिलाई प्रमाणपत्र वितरण
मेलम्चीको इन्द्रावती बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नव–निर्वाचित समितिको प्रमाणपत्र वितरण, बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ । क्याम्पसमा निर्विरोध निर्वाचित स्ववियु समितिलाई शुक्रबार उक्त कार्यक्रम गरिएको हो । स्ववियु पदाधिकारीलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ भने क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले पदाधिकारीलाई शपथग्रहण गराउनुभएको थियो । पदाधिकारीलाई प्रमाणपत्र वितरण र […]
Continue Reading