इन्द्रावती -७ मा १४ लाख बराबरको कृषि सामग्री वितरण
रेडियो मिसन । इन्द्रावती गाउँपालिका वडा नम्बर ७ ले वडा भित्रका किसानहरूलाई विभिन्न कृषि सामग्रीहरू वितरण गरेको छ। वडा कार्यालयमा एक कार्यक्रमका बीच मागमा आधारित उक्त कृषि सामग्रीहरू वितरण गरिएको हो। जसमा २६ वटा मिनी टेलर, १० वटा कम्बाइन मिल, ९ वटा स्प्रे पम्प र १४ वटा टनेल प्लास्टिक गरी १४ लाख बराबरको सामग्रीहरू ५० […]
Continue Reading