पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

रेडियो मिसन पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्र निर्वाचित हुनुभएको छ । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो । काभ्रेपलाञ्चोकको बनेपामा हिजो सम्पन्न मतदानमा ५८२ जना व्यवसायीहरुले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढि मत क्षेत्रीले पाउनुभएको हो । अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्दा गौतमले […]

Continue Reading

मेलम्चीमा लागु भयो बजार व्यावस्थापनको नियम, सहयोग गर्दै व्यावसायी

रेडियो मिसन मेलम्चीको बजार व्यावस्थापनमा व्यावसायीहरुले साथ दीन थालेका छन् । हिजोमात्रै बजार अनुगमनको क्रममा नगर प्रमुख आइतमान तामाङले अव्यवस्थीत रुपमा रहेका संरचना हटाउन नीर्देशन दीनुभएको थियो । नगरपालीकाको आग्रहलाई स्वीकार्दै सबैभन्दा पहीला दीदी बहीनी फलफुल तथा जुस पसलले सटरभन्दा बाहीरको सामान हटाएको छ । नगरपालीकाको अभियानलाई साथ दींदै व्यवस्थीत बजार बनाउन सबैले आ–आफ्नो ठाँउबाट […]

Continue Reading

आफ्नै घरमा झुन्डीएको अवस्थामा पासाङको शव फेला

सिन्धुपाल्चोकको मार्मिङमा एकजना मृत अवस्थामा फेला परेको छ । जिल्लको भोटेकोशी गाउँपालिका ५ मार्मिङका ३७ वर्षिय पासाङ नुर्बु तामाङ आफ्नै घरमा आज झुन्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको कार्यलयले जनाएको छ ।

Continue Reading

खोला तर्ने क्रममा पहिरोबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु

पहिरोबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बुसुन्डोल खोलामा आएको पहिरोमा परी र पिस्कर माझटोलका बर्ष १७ का अमित थामीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक एवम् सुचना अधिकारी शिव बुढाथोकिले जानकारी दिनुभयो । तीज मनाउन मामाघर मुलाबारी आएका थामि […]

Continue Reading

व्यवस्थीत बजार बनाउने परीकल्पना सहीत मेलम्ची बजारको अनुगमन

रेडियो मिसन मेलम्ची बजारको आज अनुगमन गरीएको छ । अवैध रुपमा निर्माण गरेको संरचना, फुटपाथलाई व्यवस्थापन गरी बजारलाई व्यवस्थित र सुरक्षित गर्न नगर प्रमुख आईतमान तामाङको नेतृत्वमा निरीक्षण तथा अनुगमन गरीएको हो । उधोग वाणिज्य महासंघ मेलम्ची, बजार व्यवस्थापन समिती सहीतको उपस्थीतीमा प्रमुख तामाङले अनाधिकृत रुपमा बनाएको संरचना र फुट्पाथ हटाउन निर्देशन दिनुभएको छ । […]

Continue Reading

भोटेकोसीको १०० दिनको प्रगति सार्वजनिक

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले आफ्नो एक सय दिनको प्रगति सार्वजनिक गरेको छ । गत बैशाख ३१ गते निर्वाचनमा विजयी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा लगाएतको जनप्रतिनिधिहरुको कार्यकाल एक सय दिन पूरा भएको अवसरमा पालिकाले आफ्नो प्रगति सार्वजनिक गरेको हो । भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिहरु निर्वाचित भएको मिति २०७९ भदौ १४ गते एक सय दिन […]

Continue Reading

सिन्धु काँग्रेसले माग्यो प्रदेशमन्त्री सहीतका नेताहरुसंग स्पष्टीकरण

नेपाली काँग्रेस, सिन्धुपाल्चोकको अनुशासन समितिले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा सहित विभिन्न तहका नेताहरुलाई स्पष्टीकरण माग गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष निमाग्याल्जेन शेर्पाले गत असार १६ गते मन्त्री निमा सहित केही व्यक्तिले निर्वाचनमा आफुलाई सहयोग नगरेको भन्दै कारबाहीको लागि सिफारिस गर्नुभएको थियो । काँग्रेस महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिका […]

Continue Reading

ग्यास बिस्फोटका घाइतेलाई एमालेको आर्थिक सहयोग

रेडियो मिसन ग्यास बिस्फोट भइ घाइते भएका परिवारलाई नेकपा एमालले सहयोग गरेको छ । काठमाण्डौंको बौद्ध नयाँ बस्ती स्थित एक घरमा भएको विस्फोटमा परी ९ जना घाईते भएका थिए । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला पाटी कमिटीले घाईतेका परिवारलाई आर्थिक सहयोग गरेको हो । ग्यास बिस्फोटबाट ९ जना घाइते भएका छन् । घाईतेमध्ये ७ जना भोटेकोसी […]

Continue Reading

ग्यास बिस्फोटमा घाइते भएकालाई भोटेकोसी गाउँपालिकाद्धारा ९ लाख सहयोग

रेडियो मिसन खाना पकाउने ग्यास बिस्फोट भएर आगलागीमा परि सख्त घाइते भएका भोटेकोशी गाउँपालिकाका ९ जना घाइते लाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । हिजो काठमाडौं बौद्धस्थित एक चिया पसलमा ग्याँस बिस्फोट भइ आगलागि मा परि भोटेकोशी गाउँपालिका –५ छ्यादिका ५ , भोटेकोशी –३ बोक्च्यान को २ जना र अन्य जिल्लाको सहित ९ जना सख्त […]

Continue Reading

बुहारीको कुटाईबाट ससुराको मृत्यु

रेडियो मिसन सिन्धुपाल्चोकको हेलम्बुमा बुहारीको कुटाईबाट ससुराको ज्यान गएको छ । घरायसि विवादमा काठको चिर्पटले हिकांउदा ८० बर्षिय कामीढीण्डु लामाको ज्यान गएको ईलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक कृष्ण तिमिल्सीनाले जानकारी दीनुभयो । हेलम्बु गाँउपालीकाको वडा नम्बर १ को गोवागाङ बस्ने ८० बर्षिय कामीढिण्डु लामालाई निजकै बुहारी बर्ष २३ की रीता तामाङले घरायसी विषयमा वादविवाद […]

Continue Reading