वडाध्यक्ष विरुद्ध कुटपिटको उजुरी
रेडियो मिसन, नवलपुर ।सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का वडाध्यक्ष रमेश राउत विरुद्ध उजुरी परेको छ । राउतले स्थानिय राजकुमार थामीलाई कुटपिट गरेको भन्दै पिस्कर प्रहरी चौकीमा उजुरी दर्ता भएको हो । जेठ ११ गते साँझ ८ बजेतिर थामीको कृषि फर्म र अनुदानको विषयमा वादविवाद भएको थियो । वादविवादकै क्रममा वडाध्यक्ष राउतले आफुलाइ कुटपिट […]
Continue Reading