खाडीचौर बजारमा गाडीले पसलमा ठक्कर दिँदा ८ जना घाइते
रेडियो मिसन ।सिन्धुपाल्चोकको खाडीचौरमा बस दुर्घटनामा ८ जना घाइते भएका छन् । दोलखाबाट काठमाडौं गइरहेको यात्रुवाहक बस आज शुक्रबार बलेफी गाउँपालिकाको खाडीचौर बजारमा रहेको एक कपडा पसलमा ठोक्किँदा ८ जना घाइते भएका हुन् । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार घाइते सबैलाई तत्काल उपचारका लागि सिन्धु सदाबहार अस्पताल लगिएको छ । बा ४ […]
Continue Reading