जिल्लास्तरिय नगरकप ब्याटमिन्टन प्रतियोगितको उपाधी मेलम्चीका किसन र राजनको जोडिलाई

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक जिल्लास्तरिय ब्याटमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । चौतारास्थित कभर्डहलमा ३ दिनदेखि जारी प्रतियोगिताको पुरुष डवलतर्फ मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडी प्रथम हुन सफल हुनुभएको छ । चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई हराउँदै दुलाल र श्रेष्ठको जोडी प्रथम हुन सफल हुनु भएको हो । द्धितीय हुन […]

Continue Reading

इन्द्रावती १ मा ४ महिनामै पुल निर्माण, अध्यक्ष नेपालद्वारा उद्घाटन

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका वडा नम्बर १ भिरखर्कमा शनिबार आज झोलुङ्गे पुुलको उद्घाटन गरिएको छ । इन्द्रावती गाउँपालिका र क्षेत्रगत कार्यक्रम SWAP को आर्थिक सहयोग एवं हेल्भेटास र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च CDECF को प्राविधिक एवं सामाजिक सहजीकरणमा निर्मित पुलको उद्घाटन गरिएको हो । इन्द्रावती गाउँपालिकाको वडा नं १ भिरखर्क र चौतारा […]

Continue Reading

कांग्रेस नेता विकास लामाको सम्झनामा दिप प्रज्ज्वलन

रेडियो मिसन । नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाको सम्झनामा दिप प्रज्ज्वलन गरिएको छ । विपि अध्ययन केन्द्र सिन्धुपाल्चोकको आयोजनामा काठमाडौंको बौद्ध स्तुपमा लामाको सम्झनामा शुक्रबार दिपप्रज्ज्वलन गरिएको हो । केन्द्रका संस्थापक अध्यक्ष रहेका लामाको असार ९ गते निधन भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले विकास लामा बहुआयामिक व्यक्तित्व भएको […]

Continue Reading

किसान सँगै धान रोपेर मनायो इन्द्रावतीले धान दिवस

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले २० औँ राष्ट्रिय धान दिवस मनाएको छ । शुक्रवार आज गाउँपालिकाको वडा नम्बर ६ स्थित खट्पेश्वरमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभना तामाङ वडा अध्यक्ष सदस्य लगायतका जनप्रतिनिधीहरु लगायत कर्मचारी तथा स्थानीयहरूले धान रोपेर धान दिवस मनाएको हो । “जलवायु अनुकूल कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ देशै […]

Continue Reading

२० औँ धान दिवस : मेलम्चीमा अखिल नेपाल किसान महासंघको रोपाई

रेडियो मिसन, मेलम्ची ।मेलम्चीमा अखिल नेपाल किसान महासंघ सिन्धुपाल्चोकले रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । नेकपा एमालेका स्थाई कमिटि सदस्य शेरबहादुर तामाङले धान रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । रोपाई पछि आयोजित कार्यक्रममा पूर्वमन्त्री एवम् एमाले नेता तामाङले हाम्रो उत्पादनले हामीलाई पुग्ने मात्र नभई विदेशमा समेत निर्यात गर्न सक्ने उत्पादन होस् भन्ने आफुहरुले […]

Continue Reading

किसान सँगै धान रोपेर मनायो इन्द्रावतीले धान दिवस

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले २० औँ राष्ट्रिय धान दिवस मनाएको छ । शुक्रवार आज गाउँपालिकाको वडा नम्बर ६ स्थित खट्पेश्वरमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभना तामाङ वडा अध्यक्ष सदस्य लगायतका जनप्रतिनिधीहरु लगायत कर्मचारी तथा स्थानीयहरूले धान रोपेर धान दिवस मनाएको हो । “जलवायु अनुकूल कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ देशै […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा आज सार्वजनिक बिदा

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नेपाली कांग्रेस महासमिति सदस्य, पूर्व जिल्ला सभापति बिकाश लामाको निधनमा आज शोक बिदा दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कार्यपालिकाको बैठले नै निर्णय गरेर आज सोमबार गाउँपालिका भरि सार्वजनिक बिदा दिइएको हिजो आइतबारको गाउँसभामा प्रमुख प्रशासकिय अधिकृत राम प्रशाद शर्माले सुचना समेत पढेर सुनाउनुभएको […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको बजेट ७८ करोड ४६ लाख ६७ हजार

रेडियो मिसन, नवलपुर । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि इन्द्रावती गाउँपालिकाले बजेट विनियोजन गरेको छ । आइतबार गाउँपालिकाको दोस्रो गाउँ सभाको चौथो अधिवेशनमा उपप्रमुख शोभना तामाङले आगामी आर्थिक वर्षका लागि कूल ७८ करोड ४६ लाख ६७ हजारको बजेट सार्वजनिक गर्नुभएको हो । विनियोजित बजेटमा चालुतर्फ बजेट १९ करोड ३८ लाख ५५ हजार र पुजिगततर्फ […]

Continue Reading

यसै बर्ष इन्द्रावती गाउँपालिकामा ३० किमि सडक कालाेपत्रे गरिने

यसै बर्ष इन्द्रावती गाउँपालिकामा ३० किमि सडक कालाेपत्रे गरिने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे । नेपाल सरकार, बागमती प्रदेश सरकार र इन्द्रावती गाउँपालिकाकाे लगानीमा यसै बर्ष ३० किमि सडक कालाेपत्रे गरिने र ५९ किमि सडक ग्राभेल गरिने प्रवक्ता […]

Continue Reading

इन्द्रावती बृहत् खानेपानी मार्फत यसैबर्ष ४४०० घरधुरीमा पानी पुर्याइने

इन्द्रावती बृहत् खानेपानी मार्फत यसैबर्ष ४४०० घरधुरीमा पानी पुर्याइने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे । इन्द्रावती गाउँपालपकाकै गाैरवकाे रूपमा रहेकाे इन्द्रनवती बृहत् खानेपानी आयाेजनाकाे कामलाई तीब्रता दिई समयमै आयाजना पूरा गरि जनताकाे खानेपानीकाे आधारभुत माग र आवस्यकतालाई पूरा […]

Continue Reading