भोटेकोशीमा बोलेरो दुर्घटना, दुई जना बेपत्ता
भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। अरनिको राजमार्ग अन्तर्गत हिन्दीमा दिउँसो करिब साँढे तिन बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो सडकबाट करीब २० मिटर तल भोटेकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेश कुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट […]
Continue Reading