फाइनलमा मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लब भिड्ने

काठमाडाैँ : मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्ला स्तरीय पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।  टियु क्रिकेट मैदानमा किर्तिपुरमा आज भएको दोस्रो सेमीफाइनल मा द माइटी साँगाचोक क्लबलाई सुपर ओभरमा २ रनले पराजित गर्दै मेलम्चीले फाइनलमा स्थान बनाएको हो।  सुपर ओभरमा पहिला ब्याटिङ गरेको मेलम्चीले १३ रन बनाएपछि १४ रनको विजय लक्ष्य पछाएको माइटी साँगाचोकले […]

Continue Reading

नेकपा माओवादी केन्द्रले बिभिन्न मागसहित नगरप्रमुखसमक्ष बुझायो ज्ञापनपत्र

मेलम्ची । नेकपा माओवादी केन्द्र मेलम्ची पार्टी समितिले नगरपालिकाको समग्र विकास निर्माण, समसायिक पालिकाको गतिबिधि र आगामी बर्षको निति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहेर ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाका मेयर अइतमान तामाङको कार्यकक्षमै पुगी पार्टीका नगर अध्यक्ष सहितको टोलीले आज ज्ञापनपत्र बुझाएको हो । कार्यपालिकालाई विशेष ध्यानाकर्षण गराउँदै आ.ब.२०८२/८३ को बजेट निर्माणमा बिभिन्न […]

Continue Reading

ईन्द्रावती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा

नवलपुर ।ईन्द्रावती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गरिएको छ । राष्ट्रिय पूर्णखोप सुनिश्चितता निर्देशिका बमोजिम गाउँपालिका भित्रका सबै वडाहरूमा १६ महिना देखि २३ महिना सम्मका सबै वालवालिकालाई १५ महिनाको उमेर भित्र पाउन पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित भएकोले गाउँपालिकामा आज एक कार्यक्रम गरि पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गरिएको […]

Continue Reading

एमालेबाट वडा अध्यक्षकाे प्रत्यासी खतिवडा सहित ४२ जना रास्वपा प्रवेश

काठमाण्डाै, मेलम्ची नगरपालिका वडा नं ५ मा नेकपा एमालेबाट वडा अध्यक्षकाे प्रत्यासी लुमडी राज खतिवडा एमाले परित्याग गरि रास्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएकाे छ । काठमाण्डाैमा शनिवार आयाेजित एक कार्यक्रममा खतिवडा सहित ४२ व्यक्ति रास्वपा प्रवेश गरेकाे रास्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची ५ का सभापती दिपक आलेमगरले जानकारी दिनुभयाे । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा […]

Continue Reading

एमाले नेतृत्वको सरकारले सबैखाले भ्रष्टाचारको फाईल खोतल्छ :पुर्बमन्त्री तामाङ

नेकपा एमाले स्थायी कमिटी सदस्य एबं पुर्ब मन्त्री शेर बहादुर तामाङले नेकपा ( एमाले) नेतृत्वको सरकारले भ्रष्टाचार गरेको प्रमाणित भए कसैलाई नछाड्ने बताउनु भएको छ । पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल आफ्नो निर्बाचन क्षेत्रबाट निर्बाचित निलम्बित सांसद मोहन बहादुर बस्नेत लगायत भ्रष्टाचारमा बिशेष अदालतमा मुद्दा दायर भएकाहरुप्रती ईंकित गर्दै आफ्नो धारणा राख्नु भएको हो । […]

Continue Reading

बिश्व रक्तदाता दिवसको अवसरमा फट्केश्वरमा ४० जनाले गरे रक्तदान

फटकशिला , मेलम्ची नगरपालिका  -१३ फट्केश्वरमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छ्न । नेपालथोक युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस साेसाईटि सिपाघाट उपशाखाको प्राविधिक सहयोग र मेलम्ची -१३ नं वडाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हाे । कार्यक्रममा ८ महिला र ३२ पुरुष गरि ४० ले रक्तदान गरेकाे रेडक्रस सिपाघाट उपशाखाका सभापति केशव डोटेलले […]

Continue Reading

मेलम्ची १० का उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरु सम्मानीत

मेलम्ची नगरपालिका वडा नम्बर १० का उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरु सम्मानीत भएका छन् । वडा शिक्षा समितिको आयोजनामा आज एक कार्यक्रमका विच सम्मान गरेको हो । श्री सितलादेवी माविमा भएको कार्यक्रममा शिक्षक विद्यार्थी सम्मान तथा विविध कार्यक्रम सम्पन्न भएको छ । अन्तर बिद्यालय स्तरीय कक्षा १–५ को चित्रकला प्रतियोगिता, कक्षा ६ देखी ८ सम्म निबन्ध […]

Continue Reading

त्रिपुरासुन्दरी गाउँपालिका पूर्ण खोप तथा दिगोपनाको घोषणा

सिन्धुपाल्चोक, जेठ २९ — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको ६ वटै वडा तथा पालिका लाई पूर्ण खोप तथा दिगोपनाको रूपमा घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गीता कुमारी नेपाल, वडा अध्यक्षहरू, जिल्ला खोप कार्यक्रमका फोकल पर्सन पवन भाट, स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र गाउँपालिकाका कर्मचारीहरूको उपस्थित रहेको थियो। स्वास्थ्य […]

Continue Reading

पाँचपोखरी टि-२० क्रिकेट – मेलम्चीको विजय सुरुवात

काठमाडौँ । मेलम्ची नगरपालिकाले सातौं संस्करणको सिन्धुपाल्चोक जिल्ला स्तरी पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगितामा विजय सुरुवात गरेको छ। आज भएको खेलमा भोटेचौर स्पोर्ट्स क्लबलाई २३ रनले पराजित गर्दै मेलम्चीले विजय सुरुवात गरेको हो। मेलम्चीले दिएको १४७ रनको लक्ष्य पछाएको भटेचौरले १९.२ ओभरमा अल आउट हुँदै १२३ रन मात्र बनाउन सक्यो। भोटेचौरका दुर्गेश थापाले ३७, राजेश चौलागाईंले […]

Continue Reading

मेलम्ची पूर्ण खोप सुनिश्चित पालिका घोषणा

“पूर्ण खोप, सुरक्षित भविष्य” भन्ने नाराका साथ मेलम्ची नगरपालिकालाई आर्थिक वर्ष २०८१/०८२ का लागि पूर्ण खोप सुनिश्चितता र दिगोपनाको घोषणा गरिएको छ। बिहीबार मेलम्ची नगरपालिकामा आयोजित विशेष समारोहमा नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा यो महत्वपूर्ण घोषणा गरिएको हो । कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उल्लेखनीय […]

Continue Reading