स्थानीयको माग पूरा गराउने सहमति पछि मेलम्चीको पानी काठमाडौँ पठाइँदै
रेडियो मिसन । खानेपानीमन्त्री प्रदीप यादव सोमबार सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची मुहानमा गएर स्थानीयको माग पूरा गराउने सहमति गरेपछि आज मंगलबार पानी सुरुङमा पठाउने भएको छ । खानेपानी मन्त्री प्रदिप यादवको नेतृत्वमा मेलम्ची विकास समितिका अधिकारीहरु तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा स्थानीय संघर्ष समितिबीच सोमबार राति सहमति भएपछि सुरुङमा पानी पठाउने तयारी गरेको […]
Continue Reading