भदौ १५ बाट तातोपानी नाका स्थानीयका लागि खुल्ने

रेडियो मिसन । भदौ १५ गते शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्। चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकले यस्तो सहमति गरेको हो। नेपालका महावाणिज्य दुत नवराज ढकालले फेसबुक पेजमा यसको पुष्टि गर्दै जानकारी सार्वजनिक गर्नुभएको छ । कोदारीस्थित अध्यागमन बिभागका नायब कार्यकारी प्रमूख रविन्द्र पोखरलले पनि […]

Continue Reading

ईन्द्रावतीमा MGML को बार्षिक समिक्षा तथा स्थानिय सल्लाहकार समितिको बैठक सम्पन्न

ईन्द्रावतीमा MGML को बार्षिक समिक्षा तथा स्थानिय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । बहुकक्षा बहुस्तर शिक्षण सिकाइ कार्यक्रम ईन्द्रावतीमा २०७६ देखी लागु भईरहेको छ । हाल इन्द्रावतीको १३ वटा विद्यालयमा MGML विधिबाट शिक्षण सिकाई भईरहेको छ । कार्यक्रममा बोल्दै ईन्द्रावती गाउँपालिकाका अध्यक्ष, झम्कनाथ नेपालले पालिकाको तर्फबाट गर्नुपर्ने काम गरेको डाटाले पनि देखाएको बताउनुभयो । […]

Continue Reading

पहिरोले अबरुद्ध मेलम्ची १ र २ को सिमानाको सडक सञ्चालनमा, दीर्घकालीन समाधानको लागि पहल गरिने सांसद तामाङको प्रतिबद्धता

रेडियो मिसन ।अविरल बर्षाको कारण आएको पहिरोले अबरुद्ध भएको सडक सञ्चालनमा आएको छ । मेलम्ची १ र २ को सिमानामा आएको पहिरोको कारण अवरुद्ध सडक पुन सुचारु भएको हो । सडक सुचारु भएसँगै मेलम्ची नगरपालिकाका २, ३, ४ र ५ नम्बर वडाका नागरिकहरुले राजधानी काठमाडौ ओहोरदोहोर गर्न सहज भएको छ । बागमती प्रदेश सभा सदस्य […]

Continue Reading

हेलम्बु गाउँपालिकाको ग्याल्थुममा अवरुद्ध सडक सञ्चालन

अविरल वर्षाका कारण अवरुद्ध हेलम्बु गाउँपालिका – ४ स्थित ग्याल्थुममा सडक सञ्चालनमा आएको छ । मेलम्ची–हेलम्बु सडक अन्तर्गत ग्याल्थुममा खोलाले कटान गरी सडक अवरुद्ध भएको थियो । हिजोदेखिको प्रयासपछि सडक अहिले सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । शेर्पाले गाउँपालिका अन्तर्गत अवरुद्ध भएका सडक सञ्चालनका लागि सक्दो प्रयास गरीरहेको शेर्पाले जानकारी दिनुभयो […]

Continue Reading

राजनीतिक स्थायित्व खोज्न एमाले-काँग्रेस मिलेर सरकार बनाउन नेता तामाङको प्रश्ताव

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको बताउनुभएको छ । देशमा धेरै राजनीतिक दलका कारण अस्थिरता निम्तिरहेको उहाँले बताउनुभएको छ । नेकपा (एमाले) अहिले सरकार गठनको पक्षमा नरहे पनि मुलुकमा राजनीतिक स्थायित्वका लागि आफुले प्रश्ताव गर्न चाहेको उहाँले बताउनुभएको छ । […]

Continue Reading

सरस्वती माविको बाँकी संरचना जोगाउन नेपाल तरुण दलको श्रमदान

रेडियो मिसन,ग्याल्थुम हेलम्बु गाँउपालिका यतिबेला बाढीका कारण चपेटामा परेको छ । बाढीका कारण हेलम्बुका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगिरहेको छ । बाँकी संरचनाहरु जोगाउन हर तरहका प्रयासहरू भईरहेका छन् । सरस्वती माविको बाँकी संरचना जोगाउन नेपाल तरुण दलले श्रमदान गरेको छ । बागमती प्रदेशसभा सदस्य कृष्ण कुमार तामाङ (समीर) र हेलम्बु –४ का वडा […]

Continue Reading

ललितपुरले महानगरद्धारा हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग

ललितपुर महानगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलव्ध गराएको छ । विपद व्यवस्थापनका लागि भन्दै महानगरपालिकाले हेलम्बु गाउँपालिकालाई रु १२ लाख रुपैयाँ सहयोग उपलव्ध गराइएको हो ।यस वर्षको मनुसन सरु भए लगत्तै बाढी र पहिरोबाट क्षति वेहोर्दै आएको हेलम्बुले शुक्रबार ठूलै क्षति बेहोर्नु परेको थियो । अविरल वर्षासँगै भदौ ८ गते आएको मेलम्ची बाढीले यस […]

Continue Reading

रैथानेमा निर्मित शिव मूर्तीको स्वास्थ्यमन्त्री बस्नेतद्धारा अनावरण

पाँचपोखरी थाङ्पाल गाउँपालिका रैथानेमा निर्मित शिव मूर्तीको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले अनावरण गर्नुभएको छ । राम श्रेष्ठको ब्यक्तिगत लगानीमा निर्मित शिवको मुर्ति, मायाको चिनो, बिश्राम स्थल, सति प्रथाको प्रतिमा लगायतको मन्त्रि बस्नेतले अनावरण गर्नुभएको हो । श्री रैथानेश्वर महादेव कैलाश संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा मन्त्री बस्नेतले हाल अमेरिकामा रहेर पनि पाँचपोखरी […]

Continue Reading

छिमेकी पालिकाको विपदमा मेलम्चीले सहयोग गर्छ : नगर प्रमुख तामाङ

बाढी प्रभावित हेलम्बु गाउँपालिकाको मेलम्ची नगर प्रमुख आईतमान तामाङले निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा प्रमुख तामाङले हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष अप्सरा लामिछानेसँग छिमेकी पालिकामा परेको विपदमा मेलम्ची नगरपालिकाले आवश्यक सहयोग गर्ने वचन दिनुभएको छ । हेलम्वु गाउँपालिका क्षेत्रमा बाढि र पहिरोले पु¥याएको क्षतिको मेलम्ची नगर प्रमुख आइतमान तामाङ, नेपाली कांग्रेस, सिन्धुपाल्चोकका […]

Continue Reading

हेलम्बु ७ मा ९३३ रोपनी जमिनमा सिँचाई गर्न कुलो निर्माण हुँदै, यो वर्ष पनि १० लाख विनियोजन

हेलम्बु ।बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर) ले हेलम्बु–७ स्थित ठूलो ढुङ्गा महाँकाल फाँट सिंचाई कुलोको अवलोकन गर्नुभएको छ । आर्थिक बर्ष २०७९/०८० को १० लाख बजेटमा निर्माण भएको उक्त सिँचाई आयोजनाको सांसद तामाङले आज अवलोकन गर्नुभएको हो । सांसद तामाङको पहलमा करिव साँढे २ किलोमिटर लामो कुुलोले १८२ घरधुरीका ९९३ रोपनी जग्गामा […]

Continue Reading