बलेफीमा उपाध्यक्षसंग सुत्केरी भेटघाट कार्यक्रम, १ सय ३० आमा लाभान्वित

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा मातृ–शिशु कार्यक्रम अन्तर्गत ‘उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम’ बाट १ सय ३० आमा लाभान्वित भएका छन्। ८ वटा वडा रहेको यस पालिकामा आर्थिक वर्ष २०८०/१ मा विनियोजन गरेको बजेटबाट सुत्केरी र शिशुको पोषण सुधारलाई मख्य उद्देश्य बनाएर कार्यक्रम गरेको उपाध्यक्ष सरु लामा तामाङले बताउनुभयाे। लामाका अनुसार सुत्केरी आमाहरुलाई पौष्टिक आहारसहित सरसफाई किटको प्याकेट […]

Continue Reading

पाँचपोखरीमा नमुना युवा संसद अभ्यास सम्पन्न

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नमुना युवा संसद अभ्यास गरिएको छ ।   युवालाई संसदीय अभ्यास सिकाएर आफ्ना विचार स्वस्थ ढंगबाट प्रस्तुत गर्न, युवामा प्रजातान्त्रिक आचरणको विकास गराउने तथा प्रतिनिधि सभामा नीति निर्माण गर्ने प्रक्रियाको बारेमा अवगत गराउने उद्देश्यले नमुना युवा संसद आयोजना गरेको गाउँपालिका खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो । संसद अभ्यासमा […]

Continue Reading

बढ्दाे गर्मि छल्ने गन्तव्य बन्दै ईन्द्रावती नदी

गर्मी बढेसँगै सिन्धुपाल्चोक मेलम्ची बजारनजिकै रहेको इन्द्रावती नदी पौडी खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटक रोजाइ बन्न थालेको छ । केटाकेटी, युवादेखि वृद्धहरु अहिले इन्द्रावती नदीमा पुग्ने गरेका छन् । काठमाडौँ उपत्यकाबाट नजिकको गन्तव्य इन्द्रावती नदीमा पौडी खेल्दै मेलम्चीको लोकल माछाको स्वादमा रमाउने पर्यटक थुप्रै भेटिन्छन् । विशेषत शुक्रबार र शनिबार मेलम्चीमा बाक्लै भिड लाग्ने […]

Continue Reading

तोकिएको समयमा मध्यभोटेकोशीले विद्युत् उत्पादन गर्न सकेन

१०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाले गत पुस मसान्तसम्म विद्युत् उत्पादन सुरु गर्ने घोषणा गरेको थियो। तर, ६ महिना बितिसक्दा पनि पूर्वघोषित काम कार्यान्वयनमा आएन। विद्युत् उत्पादन नहुनुमा आन्तरिक र बाह्य थुप्रै कारण छन्। मुख्य कारण सुरुङबाट पानी चुहियो। पावरहाउस नजिकैदेखि बोर्डरल्यान्डसम्मको एक किलोमिटर क्षेत्रमा सुरुङ चिराचिरा परेकाले पानी लिकेज भएको हो। बाँधस्थलबाट पावरहाउससम्म जम्मा सात किलोमिटर सुरुङ […]

Continue Reading

गर्मी बढेपछि चौताराको रत्नगंगा माविले बिदा दियो

पछिल्लो समय अत्याधिक गर्मी बढ्न गइ मौसम प्रतिकूल हुन थालेपछि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित एक विद्यालयले बिदा दिइएको छ । बढ्दो गर्मीको कारण देखाइ विद्यालयले जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म बिदा दिएको हो । चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडा शिक्षा समितिको सोमबार बसेको बैठकले ४ दिन बिदा दिने निर्णय गरेको विद्यालयले जनाएको छ […]

Continue Reading

मेलम्ची नगरपालिकाकाे प्रवक्तामा राजु रायमाझी

मेलम्ची नगरपालिकाको प्रवक्तामा राजु रायमाझी नियुक्त हुनुभएकाे छ ।  आज बसेको नगर कार्यपालिकाको बैठकबाट मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रायु रायमाझीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो ।  मेलम्ची नगरपालिकाकाे नगर प्रमुखका स्वकिय सचिव मानकाजी पाख्रीनले मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजु रायमाझीलाई कार्यपालिका बैठकले प्रवक्तामा नियुक्त गर्ने निर्णय […]

Continue Reading

सिन्धुकोट स्वास्थ्य चौकीको मेलम्ची नगर प्रमुख तामाङद्धारा उद्घाटन

मेलम्ची नगरपालिका वडा नम्बर ५ मा रहेको सिन्धुकोट स्वास्थ्य चौकीको मेलम्ची नगर प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभएको छ । आज एका कार्यक्रमका विच स्वास्थ्य चौकीको उद्घाटन गरीएको हो । कार्यक्रममा प्रमुख अतिथी तथा नगर प्रमुख आइतमान तामाङले निर्माणको क्रममा केही कमी कमजोरी भएकाले भवन उद्वाटन ढिला भएपनि नागरिकले धेरै नै लाभ लिन सक्ने बताउनुभयो । […]

Continue Reading

मेलम्चीमा रेष्टद्वारा परियोजनाको सामाजिक परिक्षणको नतिजा सार्वजनिकीकरण कार्यक्रम

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेष्ट) काठमाडौको आयोजना, अमेरिकन हिमालय फाउन्डेसन काठमाडौँको सहयोग, मेलम्ची नगरपालिकाको समन्वय र असल शासन फाउन्डेसन काठमाडौको सहजीकरणमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेष्ट) द्वारा संचालित क्न्त् र ब्ःब्च् परियोजनाको सामाजिक परिक्षणको नतिजा सार्वजनिकीकरण कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा र उप– प्रमुख उमा प्रधानको […]

Continue Reading

सहकारी संस्थाका प्रबन्धक तथा व्यबस्थापकका लागि सहकारी कोष सम्पादन सम्बन्धी ३ दिने तालिम मेलम्चीमा सम्पन्न

रेडियो मिसन ।मेलम्ची नगरपालिका भित्रका सहकारी संस्थाका प्रबन्धक तथा व्यबस्थापकका लागि सहकारी कोष सम्पादन सम्बन्धी ३ दिने तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा सञ्चालित कार्यक्रममा कार्यक्रमको अध्यक्षता मेलम्ची नगरपालिका नगरप्रमुख आइतमान तामाङको अध्यक्षता र उपप्रमुख उमा प्रधान आतिथ्यतामा तालिम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका […]

Continue Reading

विश्व वातावरण दिवसको अवसरमा नगर प्रमुख र उपप्रमुखद्धारा मेलम्चीमा वृक्षारोपण

रेडियो मिसन ।विश्व वातावरण दिवसको अवसरमा “हाम्रो भुमी, हाम्रो भविष्य“ भन्ने नाराका साथ मेलम्ची नगरपालिका को आयोजनामा मेलम्चीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । मेलम्ची नगरपालिकाको निर्माणाधीन मेलम्ची नगर अस्पतालको प्राङ्गणमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्य गरीएको हो । कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउने दायित्व सबैमा […]

Continue Reading