सिन्धुपाल्चोकको मानेखर्कमामा सबैभन्दा बढी वर्षा, मेलम्ची, इन्द्रावतीलगायतका नदीमा बाढीको जोखिम

रेडियो मिसन ।बितेको १२ घण्टामा सिन्धुपाल्चोकको मानेखर्कमा एक सय ४१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ । यस्तै सिन्धुपाल्चोककै गुम्थाङ, ढुङ्गे लगायतका ठाउँमा पनि अति ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदीमा पानीको बहाव बढेको भन्दै सावधानी अपनाउन भनेको छ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदी […]

Continue Reading

रेडियो मिसन १०५.३ मेगाहर्ज स्थापनाको ४ बर्ष पुरा, पाँचौं बर्षमा प्रवेश

रेडियो मिसन १०५.३ मेगाहर्ज आजबाट स्थापनाको ४ बर्ष पुरा गरि पाँचौँ बर्षमा प्रवेस गरेको छ । मुलुक सँघियतामा गए पश्चात प्रदेश सरकार मातहतबाट स्वीकृती पाउने नेपालकै पहीलो सामुदायीक रेडियो, रेडियो मिसन १०५ थोप्लो ३ मेगाहर्ज सिन्धुपाल्चोक जिल्लाको नवलपुरबाट प्रशारण भईरहेको छ । ग्रामिण क्षेत्रमा सुचनाको पहुँचबाट टाढा रहेका नागरिकहरुलाई ताजा, सहि र निष्पक्ष समचार प्रवाह […]

Continue Reading

भिमटारमा टाटा सुमो दुर्घटना : २ जना घाईते

ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ भिमटारमा टाटा सुमो दुर्घटना भएको छ । काठमाण्डौंबाट नवलपुरतर्फ आँउदै गरेको ना १ ज ७१७६ नम्बरको सुमो दुर्घटना हुंदा २ जना गम्भीर भाईते भएका छन् । बाँकीलाई सामान्य चोटपटक लागेको छ । काठमाण्डौंबाट ९ जना यात्रु बोकेर आएको सुमोले सिपाघाटमा थप २ जना यात्रु थपेको थियो । गाडी अनियन्त्रीत भई […]

Continue Reading

सुनिता फाउन्डेसनद्धारा सरोकारवालाहरुसँगको समिक्षात्मक अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न

रेडियो मिसन । मानव बेचबिखन बिरुद्द काम गर्दै आएको सुनिता फाउन्डेसनले मेलम्चीमा जिल्ला स्तरीय सरोकारवालाहरुसँग समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरेको हो । फाउन्डेसनको आयोजना तथा ECPAT LUXEMBOURG (इक्प्याट लक्जम्बर्ग) को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङको प्रमुख आतिथ्यता तथा उप–मेयर उमा प्रधानको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्रराज खरेल, […]

Continue Reading

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको नवलपुरमा सबैभन्दा धेरै वर्षा

रेडियो मिसन । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नवलपुरमा ७५ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै ढाँडेमा ६१ मिलिमिटर वर्षा भएको छ । यसैबीच सिन्धुपाल्चोकको बाउनेपाटी, बोल्डे, नवलपुर र आसपासको क्षेत्रमा ठूलो वर्षा भएकाले यस क्षेत्र भइ बहने मेलम्ची र ईन्द्रावती नदीको जलसतह बढ्ने र अन्य स–साना खोलामा आकस्मिक बहाव भएर […]

Continue Reading

सिन्धुकाेटमा गएरातिको पहिरोले करिव १० लाख बराबरको क्षति

सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडा नम्बर ५ स्थित गोलपुले टोलमा गएराति गएको पहिरोले करिव १० लाख बराबरको क्षति गरेको छ । राति करिव १ बजे गएको पहिरोले सुकुमान सार्किको एक वटा लैनो भैसि, गाइको बाछो, सुभान सार्किको एउटा बाख्राको पहिरोमा पुरिएर मृत्यु भएको स्थानियले जानकारी दिएका छन् । पहिरोले ३ वटा गोठ र २ वटा घरमा […]

Continue Reading

सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, बलेफी नदीमा बाढीको जोखिम

रेडियो मिसन ।अविरल वर्षातका कारण सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, बलेफी नदीमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभाग, बाढी सूचना केन्द्रले जानकारी दिएको छ। केन्द्रकाअनुसार पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बाहुनेपाटी, मेलम्चीघ्याङ, तार्केघ्याङ, ढुङ्गे, गोबरे, नवलपुर, दुबाचौर र आसपास मध्यमदेखि भारी वर्षा भइरहेको छ। ती भेगमा थप वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले […]

Continue Reading

हैबुङ्ग स्वास्थ्य चाैकी भवनकाे उद्घाटन, नगर अस्पताल बनाउन जाेड

हैबुङ्ग स्वास्थ्य चाैकीकाे भवन उद्घाटन भएकाे छ । नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले एक कार्यक्रमका बिच शनिवार भवनकाे उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री बस्नेतले अस्पतालमा आगामी दिनमा गर्नुपर्ने सम्पुर्ण सहयोगका लागी आफू तयार रहेको बताउनुभयो । उहाँले आफू जनप्रतिनिधि नभएको बेलामा गरेको विकासको स्मरण गर्दै यश बर्ष  ईतिहासकै धेरै […]

Continue Reading

अज्ञात समूहद्वारा सुर्यकिरण आधारभूत विद्यालयमा तोडफोड

अज्ञात व्यक्तिले इन्द्रावती गाउँपालिका–३ मा रहेको सुर्यकिरण आधारभूत विद्यालयमा तोडफोड भएको छ । नचिनेका मान्छेको समूहले विद्यालयमा प्रवेश गरी तोडफोड गरेको प्रधानाध्यापक बिष्णु बहादुर थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात र एक थान ल्यापटपमा क्षती पुगेकाे छ । कुल १ लाख ५० […]

Continue Reading

स्व ई. नेपालकाे सम्झनामा फाउण्डेसनको सामाजिक कार्य : ईन्जिनियरिङ अध्यापन देखि रक्तदानसम्म

बिनोद नेपाल स्मृति फाउण्डेसनले ईन्जिनियरिङ अध्ययन गर्दै गरेका पाँच जना छात्रछात्रालाई पुर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । फाउण्डेशनले २०८०/८१ को बार्षिक प्रगति प्रतिवेदन मार्फत सो कुराको जानकारी दिएको हो । स्व बिनोद नेपालको स्मृतिमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थीत श्री ईन्द्रेश्वरी माध्यमिक विद्यालयमा इन्जिनियरिङ्ग अध्ययन गर्ने ५ जना छात्रछात्रालाई विधिपुर्वक छनौट गरि विद्यालयमा आयोजित एक […]

Continue Reading