जलवायु कोषमा मुलुकको पहुँच विस्तार गर्न सराेकारवालाहरुकाे ध्यानाकर्षण
रेडियाे मिसन । सरोकारवालाले अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँच स्थापित गर्न गृहकार्यको आवश्यक्ता भएको बताएका छन् । पोखरा विश्वविद्यालयले मेलम्ची नगरपालिकासँगको सहकार्यमा ‘स्थानीय तहमा जलवायु वित्तको पहुँच र जलवायुवित्तसम्बन्धी परियोजना विकास’ विषयमा आईतबार मेलम्चीमा आयोजना गरेको गोष्ठीमा सहभागीहरुले जलवायु परिवर्तनका कारण भएको क्षतिको पूर्तिका निम्ति आर्थिक सहयोग उपलब्ध गराउने जलवायु कोषमा मुलुकको पहुँच विस्तार गर्नुपर्ने निष्कर्श […]
Continue Reading