मैले पुज्ने मन्दिर नै विद्यालय हाे : नेता बानियाँ
कुञ्चाेक , नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नेपाल किसान महासंघका केन्द्रिय सदस्य उद्वव बानियाँले आफु मन्दिर कम विद्यालय बढि जाने गरेकाे बताउनुभएकाे छ । विहिवार सिंहमती माध्यमिक विद्यालयमा भएकाे शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै नेता बानियाँले आफुले पुज्ने मन्दिर नै विद्यालय भएकाे उल्लेख गर्नुभयाे । शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्न साे विद्यालय […]
Continue Reading