भोटेकोशी एमालेमा सुन्तली, पालिका कमिटी हाँक्ने पहिलो महिला
नेकपा एमाले भोटेकोशी गाउँपालिका कमिटीको अध्यक्षमा सुन्तली लामा श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार भोटेकोशी गाउँपालिका कमिटीको श्रीचौर खोकुण्डोलमा भएको दोस्रो अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट उपाध्यक्षमा फूर्निमा शेर्पा, सचिवमा नोर्शाङ शेर्पा, उपसचिवद्धय ज्ञानर्पु शेर्पा र वीरबहादुर तामाङ सहित […]
Continue Reading