प्रदेश सभामा विजय हुने मसिना को हुन् ?

मंसिर ७ — सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसको उम्मेद्वार मसिना खड्का भण्डारी विजयी हुनुभएको छ । आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार युद्ध विक्रम तामाङ भन्दा १ हजार १ सय ६२ मत वढी ल्याउदै खड्का बागमती प्रदेश सभामा निर्वाचीत हुनुभएको हो । खड्काले १४ हजार ६ सय ५२ मत ल्याउदा एमालेका तामाङले […]

Continue Reading

सिन्धुपाल्चोक १ को प्रदेश १ मा काग्रेसका खड्का विजयी

चौतारा ।सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसको उम्मेद्वार मसिना खड्का भण्डारी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी बिकास रीजालले जानकारि दिनुभयो । उहाँले नेकपा एमालेका उम्मेद्वार युद्धबिक्रम तामाङलाई पराजीत गर्नुभएको हो ।खड्काले १४ हजार छ सय ५२ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी युद्धबिक्रम तामाङले १३ हजार ४९० मत ल्याउनुभएको छ […]

Continue Reading

देशलाई निकास दीन राप्रपाले नेतृत्व गर्नुपर्छ : राजेन्द्र लिङ्देन

रेडियो मिसन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई निकास दीन राप्रपाले नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।  आगामी निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । सिन्धुपाल्चोकको मेलम्चीमा राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताका भविष्य बनाउने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भिर रुपमा लिन […]

Continue Reading

राप्रपाद्धारा चुनाव प्रचार प्रसार कमिटि गठन

मेलम्ची । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको प्रचार प्रसारको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं २ ले चुनाव प्रचार प्रसार कमिटि गठन गरेको छ । मेलम्चीमा शनिवार भएको क्षेत्रिय स्तरको कार्यकर्ता भेलाले सो कमिटि गठन गरेको हो । क्षेत्रिय कमिटिमा क्षेत्रिय अध्यक्ष कुमारी तामाङको संयोजकत्व रहने गरि कमिटि बनेको […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रिय कार्यालय मेलम्चीमा स्थापना

मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रिय कार्यालय मेलम्चीमा स्थापना भएको छ । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाकि प्रत्यक्ष उम्मेद्वार माया गुरूङ्को उपस्थितिमा कार्यालयको स्थापना भएको हो । सो क्षेत्रिय कार्यालय नै सम्पर्क कार्यालयको रूपमा प्रयोग गरिने गुरूङले बताउनुभयो । पुर्वनिर्धारित कार्यक्रम अनुसार उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने नियम अनुसार […]

Continue Reading

राप्रपाका बागीले मनोनयन फिर्ता लिए

चौतारा ।राप्रपाका तीन आधिकारिक उम्मेदवारविरुद्ध पार्टीकै नेताले दिएको बागी उम्मेदवारी फिर्ता भएको छ । राप्रपाले क्षेत्र नं. २ मा नर्सिङ (गोपाल) श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाएको थियो । उहाँविरुद्ध राप्रपा केन्द्रीय सदस्य यस्मिन ढुंगानाले बागी उम्मेदवारी दिनुभएको थियो । तर, बुधबार उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो । क्षेत्र नं २ (क) प्रदेशसभामा राप्रपाका पूर्वक्षेत्रीय अध्यक्ष फणिन्द्र […]

Continue Reading

सिन्धुपाल्चोकमा गठबन्धनका उम्मेदवारविरुद्धको बागी कायमै, आयोगले खरायो क्रस खुकुरी र माछा निर्वाचन चिन्ह दिए

चौतारा ।मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकमा सत्ता गठबन्धनविरुद्धका बागी उम्मेदवार दिएकाहरुले आफ्नो उम्मेदवारी कायम नै राखेका छन् । सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतविरुद्ध कांग्रेसकै पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले ‘बागी’ उम्मेदवारी दिनुभएको थियो ।क्षेत्र नम्बर २ मा कांग्रेसका क्षमतावान नेताहरु भए पनि ‘टुरिस्ट’ उम्मेदवार बनाएको र बस्नेतको दादागिरीविरुद्ध आफ्नो उम्मेदवारी […]

Continue Reading

सिन्धुपाल्चोकमा ६ पदका लागी ६१ जनाको उम्मेदवारी दर्ता

रेडियो मिसन मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकको २ वटा प्रतिनिधि सभामा र ४ वटा प्रदेश सभाको लागि ६१ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । जिल्लामा प्रतिनिधि सभामा २८ र प्रदेश सभामा ३३ जनाले उम्मेद्वारी दिएका हुन् । विभिन्न दल र स्वतन्त्र समेत गरी प्रतिनिधि सभा क्षेत्र नं. १ मा १४ […]

Continue Reading

नेपाली काँग्रेस मेलम्चीको शुभकामना आदानप्रदान सम्पन्न

मेलम्ची ।२०७९ सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमिति द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सभापतीत्व नगर सभापती वसन्त गुरूङले गर्नुभएको थियो ।कार्यक्रममा मन्तब्य राख्दै केन्द्रीय […]

Continue Reading

एमाले सिन्धु काठमाडौँ सम्पर्क मञ्चको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौँ ।नेकपा एमालेले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा मित्रपार्कको गोल्डेन पार्टी प्यालेसमा एक कार्यक्रमबीच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । सिन्धुपाल्चोकबाट विभिन्न पेसा व्यवसाय गर्दै काठमाडौँ बस्नुभएका एमाले कार्यकर्ताहरूलाई बडा दशै लगायत नजिकिँदै गरेको नेपालीहरुको पर्वहरुको शुभकामना तथा […]

Continue Reading