नेकपा एस सिन्धुपाल्चोकको अध्यक्षमा पौडेल

रेडियो मिसन, मेलम्ची ।नेकपा एकिकृत समाजवादी सिन्धुपाल्चोकले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार भएको जिल्ला अधिवेशनबाट ७ जना पदाधिकारी सहित ८५ सदस्यीय कमिटि निमार्ण गरिएको नेकपा एसका जिल्ला कमिटि सदस्य रामभक्त दनुवारले जानकारी दिनुभयो । एसको जिल्ला अध्यक्षमा नवराज पौडेल, उपाध्यक्षमा छिरिङ ग्याल्बु लामा र अनिता लामा सचीवमा दीपक नेपाल चयन हुनुभएको त्यस्तै उपसचिवमा […]

Continue Reading

मेलम्ची भ्याली क्याम्पसमा वाम विद्यार्थीको प्यानल विजयी

रेडियो मिसन, ग्याल्थुम । मेलम्ची भ्याली क्याम्पस हेलम्बु गाउँपालिका ४ मा सम्पन्न स्ववियु निर्वाचनमा वामपन्थी विद्यार्थीहरुको संयुक्त प्यानल विजयी हुनुभएको छ । सभापतिमा एमाले निकट अनेरास्ववियुका पवनकुमार लामिछाने ७० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेविसंघका रणजित कार्कीले ५१ मत प्राप्त गर्नुभयो । यस्तै, सचिवमा अखिल क्रान्तिकारीका राजन गिरी ७२ मत ल्याएर विजयी […]

Continue Reading

रास्वपा फ्रस्टेशनको बीचबाट फक्रेको पार्टी होइन : केन्द्रिय सदस्य प्रसाईं

रेडियो मिसन, चौतारा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेको पार्टी नभएको जिकिर गर्नु भएको छ । चौतारामा आयोजित रास्वपाको नगर भेलालाई उद्घाटन गर्दै सदस्य प्रसाईंले रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गर्नु भयो । […]

Continue Reading

रास्वपा चौताराको सभापतिमा रविन श्रेष्ठ सर्वसम्मत चयन

रेडियो मिसन, चौतारा । राष्ट्रिय स्वतन्त्र पार्टीको चौतारा साँगाचोकगढी नगर सभापतिमा वडा नं ५ का रविन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।शनिबार चौतारामा आयोजित रास्वपाको नगर भेलाले उपाध्यक्षमा उत्तम ठकुरी,सचिबमा कृष्णबहादुर गिरी र कोषध्यक्षमा शान्ती थिङ चयन हुनुभएको हो । सदस्यहरुमा राजकुमार थापा, हरिबहादुर थापा, आशिष गुरुङ,कृष्ण गिरी, देवि दुलाल र सीता गिरी रहनुभएको छ […]

Continue Reading

राजपत्रमा प्रकाशित भए शहीदहरुको नाम, को को छन् ?सिन्धुपाल्चोकका (नामावलीसहित)

रेडियो मिसन, नवलपुर ।सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन भएको छ । फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्‌ बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशन गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्‌को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै […]

Continue Reading

जनता आमूल परिवर्तनको पक्षमा छ : अध्यक्ष नेपाल

रेडियो मिसन, मेलम्ची । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अध्यक्ष, माधव कुमार नेपालले संघीयतालाई जोगाउन सबै एकजुट हुनुपर्ने बेला आएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला अधिवेशनमा सम्बोधन गर्दै उहाँले पञ्चायत बिरूद्व कांग्रेस र कम्युनिष्ट दुवै लडेका र अझै पनि जनता आमूल परिवर्तनको पक्षमा रहेको धारणा राख्नुभयो । जनताको बलिदानीबाट प्राप्त उपलब्धी […]

Continue Reading

स्वबियु निर्वाचन लक्षित ने.वि. संघ र अनेरास्ववियु (एस)को संयुक्त प्रतिवद्धता–पत्र सार्वजनिक

रेडियो मिसन, मेलम्ची ।स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै नेपाल बिद्यार्थी संघ इन्द्रावती बहुमुखी क्याम्पस इकाइले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । मेलम्चीमा आज एक चियापान कार्यक्रम गरी ने.वि. संघ र अनेरास्ववियु (एस) ले संयुक्त प्रतिवद्धता–पत्र सार्वजनिक गरेको हो ।“लामो समय पछी यस इन्द्रावती बहुमुखी क्याम्सपमा हामी विद्यार्थीहरूको साझा थलो स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुन गईरहेको […]

Continue Reading

इन्द्रावती बहुमुखी क्यापस स्ववियु सभापतीमा चार जनाको उम्मेदवारी

फागुन ३०, मेलम्ची । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचनका लागि जिल्लाकै महत्वपूर्ण क्याम्पस मानिने मेलम्ची स्थित इन्द्रावती बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघलाई नेकपा एकिकृत समाजबादी अनेरास्ववियुले साथ दिने भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुले भने मावबादी निकट क्रान्तिकारी सँगको गठबन्धनको रुपमा नै उम्मेदवारी दिँदा नेपाल […]

Continue Reading

मेलम्चीमा पुल बनाउन शेर बहादुर तामाङले रोक्यो भन्ने कुराप्रति आपत्ति छ : पूर्व मन्त्री तामाङ

रेडियो मिसन, मेलम्ची l सांसद मोहन बहादुर बस्नेतले पुल बनाउन शेर बहादुर तामाङले रोक्यो भन्ने कुराप्रति आपत्ति जनाउनुभएको छ । नेकपा एमाले स्थाई कमिटी सदस्य एवम् पूर्व मन्त्री शेर बहादुर तामाङले नेकपा एमाले क्षेत्र नम्बर २ को वृहत क्षेत्रीय भेला तथा वनभोज कार्यक्रममा आफ्नो भनाई राख्दै मेलम्चीमा पक्की पुल नै बन्नुपर्ने र बेलिब्रिज हालेर झारा […]

Continue Reading

मेलम्ची बाढी पीडितको राज्य कहाँ छ : सांसद तामाङ

मेलम्ची बाढी प्रभावितहरूले राज्य भएको आभाष गर्न नपाएको प्रदेश सांसद कृष्ण कुमार तामाङ (समिर) ले बताउनुभएको छ । बागमती प्रदेशसभाको बैठकमा विषेश समयमा बोल्दै तामाङले सो कुरा बताउनुभएको हो ।  गत असारको बाढीका कारण घरबार विहीन भएका नागरिकको अझैसम्म पनि पुनर्स्थापना नभएको तामाङले संसद्मा जानकारी गराउनुभएको हो । यस भेगका नागरीकले अझैपनि सरकार भएको महसुस […]

Continue Reading