१२ वर्षमा पानी पलाउने नयाँपानीमा थाल्यो पानी पलाउन

हरेक १२ वर्षको हिउँदमा पानी पलाउने ईन्द्रावती गाउँपालिका वडा नं ५ सिन्धुपाल्चोकमा रहेको नयाँपानीमा मंगलबारबाट पानी पलाउन सुरु भएको छ ।यहाँ २०६८ मा पलाएको पानी र ०६९ श्रावण महिनामा सुकेको थियोे । अघिल्लो वर्ष नै पलाउनु पर्ने पानी नपलाएपछी जान अन्जान केही भुल भयाे कि भनेर दुई बर्ष अघि नयाँपानी क्षेत्र संरक्षण समितिकाे पहलमा  क्षमापुजा […]

Continue Reading

कैजले घट्टेखोला नवलपुर खानेपानी तथा सरसफाइ समन्वय समितिको १९ औं साधरणसभा सम्पन्न

कैजले घट्टेखोला नवलपुर खानेपानी तथा सरसफाइ समन्वय समितिको १९ औं साधरणसभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले वडामा दर्ता भएका उपभोक्ताहरुले वडामै शुल्क तिर्न आग्रह गर्नुभयो । सथै कार्यक्रममा उपभोक्ताहरु कम मात्रा उपस्थित रहेको बताउँदै सबैलाई उपस्थित गराउने बाताबरण मिलाई […]

Continue Reading

थाङ्पालकोटमा दोस्रो रामबहादुर तामाङ स्मृति फुटबल प्रतियोगिता सुरु, आज पहिलो दिन ४ खेल सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल ४ थाङपालकोटमा दोस्रो रामबहादुर तामाङ स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु जेनेरेसन थाङपालकोट क्लबको आयोजनामा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४ का स्वर्गिय पूर्व वडाअध्यक्ष राम बहादुर तामाङको सम्झनामा फुटबल प्रतियोगिता भएको हो । पेमाथाङ समानता खेल मैदान थाङ्गपालकोटमा आज बाट सुरु भएको प्रतियोगितामा १७ टिम सहभागि रहेको क्लबका […]

Continue Reading

हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि देवीस्थान युवा क्लवलाई

छेटौं हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि देवी स्थान युवा क्लवले जितेको छ । सोनाम ल्होछारको अवसरमा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक न्यु राईजिङ युवा क्लब ए लाई ४–२ गोलले पराजित गर्दै देवीस्थान युवा क्लब हेलम्बु –४ ले उपाधि सहित ८० हजार नगद पुरस्कार पनि हात पारेको छ भने फाइनलमा पराजित आयोजक ए […]

Continue Reading

सिन्धुपाल्चोकमा पहिलो पटक जिल्ला स्तरीय विद्यालय क्रिकेट लिग हुने

सिन्धुपाल्चोकमा जिल्लास्तरीय विद्यालय क्रिकेट लिग हुने भएको छ । जसका लागी हेलम्बु गाउँपालिका र सिन्धुपाल्चोक क्रिकेट संघ बिच आज सम्झौता भएको छ ।सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक आयोजना गर्न लागेको लिग ग्रास रुट क्रीकेट बिकासको लागि महत्वपूर्ण रहेको संघका अध्यक्ष बिजय कुमार धितालले बताउनुभयो। कुनैपनि खेलको जग विद्यालय हुने भएकोले त्यसैलाई मध्यनजर गर्दै सिन्धुपाल्चोक क्रीकेट संघ […]

Continue Reading

हेलम्बुमा आयोजित रक्तदानमा २३ जनाले रगत दान गरे

हेलम्बु २ गणेशेबगरमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उपशाखा र हेलम्बु गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस सोसाइटी ग्याल्थुम शाखाका कोषाध्यक्ष श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो । स्थानीय, कर्मचारी लगायतले रक्तदानमा सहभागीता जनाएका थिए ।

Continue Reading

सिन्धुपाल्चोकमा करिव साँढे दश हजार किशोरीलाई एचपिभि खोप लगाइने

पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी. खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६ गते सम्म राष्ट्रिय अभियानको रुपमा संचालन हुने भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको अनुसार कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई खोप कार्यक्रममा सहभागी गराईने छ । साथै विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्षका किशोरीहरुलाई […]

Continue Reading

राष्ट्रपति रनिङ शिल्ड मेलम्ची : १० स्वर्ण सहित इन्द्रेश्वरी मावि पहिलो

मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्ची पहिलो भएको छ। उसले १० स्वर्ण १० रजत र १४ काश्य को साथमा ३४ पदक सहित पहिलो स्थान हासिल गरेको हो। त्यस्तै दोस्रो भएको शीतलादेवी माविले ८ स्वर्ण ९ रजत र १३ काश्य सहित ३० पदक हात पारेको छ। ६ स्वर्ण ८ रजत र ३ […]

Continue Reading

राष्ट्रपति रनिङशील मेलम्ची १८ स्वर्णको छिनोफानो

शनिबारबाट सुरु भएको मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताको दोस्रो दिनमा आइपुग्दा शीतलादेवी मावि ४ स्वर्ण दुई रजत र चार काश्यको साथमा १० पदक सहित सबैभन्दा अगाडि रहेको छ। त्यस्तै दोस्रो नम्बरमा रहेको बतासे मावि ले ४ स्वर्ण एक रजत र एक काश्य सहित ६ पदक हात पारेको छ। तीन स्वर्ण ५ रजत र १ […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा एचपिभि खोप अभियान सम्बन्धी अभिमुखीकरण सम्पन्न

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभि अभियान २०८१ सम्बन्धी पालिकास्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले यस अभियान सिन्धुपाल्चोक जिल्लामा यही माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने जानकारी दिँदै नेपाली महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको अवस्था र यो खोप किन […]

Continue Reading