बिश्व रक्तदाता दिवसको अवसरमा फट्केश्वरमा ४० जनाले गरे रक्तदान
फटकशिला , मेलम्ची नगरपालिका -१३ फट्केश्वरमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छ्न । नेपालथोक युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस साेसाईटि सिपाघाट उपशाखाको प्राविधिक सहयोग र मेलम्ची -१३ नं वडाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हाे । कार्यक्रममा ८ महिला र ३२ पुरुष गरि ४० ले रक्तदान गरेकाे रेडक्रस सिपाघाट उपशाखाका सभापति केशव डोटेलले […]
Continue Reading