मेलम्ची नगरपालिकामा उत्कृष्ट करदाता सम्मानित
मेलम्ची नगरपालिकामा करदाता शिक्षा तथा सम्मान कार्यक्रम भएको छ । नगरपालिकाले करदातामध्ये ४५ जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । नगरपालिकाले व्यापारी, व्यवसायी, उद्योगी लगायतका व्यक्तिहरुका लागि करदाता शिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कर सम्बन्धी विभिन्न जानकारीका साथै कर तिर्नुका कारणबारे जानकारी गराइ करको दायरा फराकिलो बनाउन यो कार्यक्रम गरीएको नगरपालिकाका प्रमुख […]
Continue Reading