जलेश्वरी आधारभूत विद्यालयको ६९ औँ वार्षिकोत्सव सम्पन्न
रबिन दनुवार, नवलपुर । इन्द्रावती गाउपालिका वडा नम्बर ४ पाडामरुवा स्थित श्री जलेश्वरी आधारभूत विद्यालयको ६९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमसेन अधिकारीले निमावि तहको दरबन्दीको अभाव भएको बताउनुभयो । अधिकारीले अभाव शिक्षक दरबन्दीको व्यवस्थापन गरिदिन पालिका अध्यक्ष […]
Continue Reading