माझी समुदायले इन्द्रावती बगरमा (लदी) कोशी पर्व मनायो

खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी आज मङ्गलवार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसी पर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको सह–आयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका […]

Continue Reading

पाँचपोखरी टी–२० क्रिकेटमा दुर्गेश थापाद्धारा प्रतियोगिताकै पहिलो शतक

रेडियो मिसन ।भोटेचौर स्पोर्टस क्लबका दुर्गेश थापाले पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणमा पहिलो सतक बनाउनुभएको छ । थापाले आज पाँचपोखरी हिमालयन क्रिकेट क्लब सँगको खेलमा १०१ रनको सतकीय पारी खेल्नुभएको हो । पाँचपोखरीले दिएको १४२ रनको बिजयी लक्ष्य पछ्याउने क्रममा सरिन कार्की सँग ओपनिङ गर्न आउनुभएका थापाले ६५ बलमा १५ चौका र २ […]

Continue Reading

पाँचपोखरी टी–२० : इन्द्रावती गाउँपालिका र भोटेचौर स्पोर्टस क्लबको जित

रेडियो मिसन । काठमाडौँको मुलपानीमा चलिरहेको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणमा आज इन्द्रावती गाउँपालिका र भोटेचौर स्पोर्टस क्लबले जित हात पारेको छ । आजको पहिलो खेलमा द माइटी साँगाचोकलाई ८ विकेटले पराजित गर्दै इन्द्रावतीले पहिलो जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्याय गरेको साँगाचोकले १५ दशमलव ४ ओभरमा अल […]

Continue Reading

बालसुधारको ६६ औं बार्षिकोत्सव, २४ औं अभिभावक दिवस तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न

दुवाचौर । बालसुधार माध्यमिक विद्यालय मेलम्ची -७ दुवाचौरको ६६औं बार्षिकोत्सव, २५औं अभिभावक दिवस तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्नुहुँदै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले पुर्वाधार भन्दा पछि शिक्षामा लगानी गरेको बताउदै थप दर्बन्दी हरु न्युनतम दर्बन्दी भएको ठाउँमा शिक्षक पठाइएको बताउनुभयो ।बालमैत्री वडा घोषणा भइ सकेको […]

Continue Reading

इन्द्रावती १० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इन्द्रावती गाउँपालिका वडा नम्बर १० को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो […]

Continue Reading

स्व बिनाेद नेपालकाे जन्मदिनमा सिर्जनशिल बाल सेवा परिवारलाई पचास हजार सहयाेग

काठमाण्डाै, बिनोद नेपाल स्मृति फाउण्डेसनले सिर्जनशिल बाल सेवा परिवार, कागेश्वरी मनाेहरा नगरपालिका वडा नं ९, काठमाण्डौलाई नगद रु.५०,००० (अक्षरेपी पचास हजार) सहयाेग गरेकाे छ । स्व. इं. बिनोद नेपालको जन्मदिनमा एक कार्यक्रमकाे आयाेजना गरि ५० हजार सहयोगको चेक फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले सिर्जनशिल बाल सेवा परिवार संस्थाका संस्थापक अध्यक्ष उमादेवी बस्नेतलाई हस्तान्तरण गर्नुभयाे। […]

Continue Reading

पाँचपोखरी क्रिकेट क्लब र भोटेचौर बिजयी

रेडियो मिसन । पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको तेस्रो दिन आज पनि दुई खेल भएका छन् ।आजको खेलमा पाँचपोखरी क्रिकेट क्लब र भोटेचौर स्पोर्टस क्लब बिजयी भएको छ । पहिलो खेलमा पाँचपोखरी क्रिकेट क्लबले द माइटी साँगाचोक लाई ५६ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा […]

Continue Reading

मेलम्चीमा दादुरा रूबेला खोप अभियान सम्बन्धि छलफल

दादुरा रूबेला खोप अभियान खोप समन्वय समिति ,संचारकर्मी र सरोकारवालाहरू संग अन्तरक्रिया एवं छलफल कायर्कम मेलम्चीमा सम्पन्न भएको छ । आजबाट देशभर राष्ट्रिय दादुरा खोप २०८० सुरू भएको खोप अभियान चैत ७ गते सम्म देशभर सन्चालन हुनेछ । भोली देखि सुरू हुने खोप कार्यक्रम फागुन १९ सम्म सम्पन्न हुनेछ ।मेलम्ची नगरपालिका मा ४१ वटा खोप […]

Continue Reading

इन्द्रावती ४ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो […]

Continue Reading

पाँचपोखरी टी–२० क्रिकेट : पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची बिजयी

पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको दोस्रो दिन पाँचपोखरी हिमालय क्रिकेट क्लब र मेलम्ची नगरपालिका बिजयी भएको छ । पाँचपोखरी हिमालयले चौतारा सँगाचोकगढी नगरपालिकालार्ई ६४ रन र मेलम्ची नगरपालिकाले इन्द्रावती गाउँपालिकालाई ६ विकेटले पराजित गरेको हो । आज भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाँचपोखरी हिमालय क्रिकेट क्लबले निर्धारित २० ओभरमा पाँच […]

Continue Reading