कम्युनिटी सेकेन्डरीको नँया अभ्यास, अभिभावकको नृत्य प्रतियोगिता सम्पन्न

मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्लिस स्कुल मेलम्चीले सरस्वती पुजा बिशेष कार्यक्रम गरि मनाएको छ । पुजाको अवसर पारेर बिद्यालयले अभिभावकहरूको नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नृत्यमा सहभागी सम्पूर्णलाई मायाको चिनो वितरण गरिनुका साथै प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनुहुने प्रतियोगीहरुलाई क्रमश पाँच हजार, तीन हजार दुई हजार र एक हजार नगद पुरस्कार प्रदान गर्नुको साथै […]

Continue Reading

सिन्धुपाल्चोकमा ६ पदका लागी ६१ जनाको उम्मेदवारी दर्ता

रेडियो मिसन मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकको २ वटा प्रतिनिधि सभामा र ४ वटा प्रदेश सभाको लागि ६१ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । जिल्लामा प्रतिनिधि सभामा २८ र प्रदेश सभामा ३३ जनाले उम्मेद्वारी दिएका हुन् । विभिन्न दल र स्वतन्त्र समेत गरी प्रतिनिधि सभा क्षेत्र नं. १ मा १४ […]

Continue Reading

सुहाउँदो जोडी नभेटीएर रोकीयो नवौं बिवाह

आठ पटक विवाह गरिसकेका ७४ वर्षका एक व्यक्ति पुनः विवाह गर्ने कोसिसमा रहेको पाईएको छ । रन शेपर्ड नामका व्यक्तिले आफूलाई सुहाउँदो जोडी भेट्ने बित्तिकै आफू नवौँ पटक विवाह गर्न तयार भएको बताउनुभएको छ । रन ब्रिटेनको सोमरटनका बासिन्दा हुनुहुन्छ । आफूलाई एक्लै बस्न फिटिक्कै मन नलाग्ने रनले बताउनुभयो । उहाँलाई घुम्न जानका लागि कोही […]

Continue Reading

अँगालो हाल्दा भाँचीयो करङ, मुद्दा पुग्यो अदालत

एक महिलाले आफ्ना सहकर्मीलाई अदालतसम्म पु¥याउनुभएको छ । चीनकी ती महिलाले आफ्नो तीनवटा करङ भाँचिदिए पछि आफूसँगै काम गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्नुभएको हो । बेस्सरी अँगालो हालेका कारण उहाँको करङ भाँच्चिएको थियो ।यो अचम्मको घटना सन् २०२१ मे महिनामा भएको हो । चीनको हुनान प्राप्तस्थित युयाङ शहरकी एक महिला आफ्ना सहकर्मीसँग कुरा गरीरहनुभएको थियो […]

Continue Reading

‘माया प्रमाणित गर्न’ एचआईभी संक्रमित प्रेमीलाई रक्तदान

माया अन्धो हुन्छ । यो कुरा हामीले थुप्रै पटक देखेका, सुनेका र भोगेका छौँ । तर यहाँ एउटी किशोरी मायामा यत्तिसम्म अन्धो हुनुभयो कि उहाँले मायामा उमेर, वर्ण, जात, धन केहीलाई पनि वास्ता त गरिनन् नै रोगलाई समेत बेवास्ता गर्नुभयो । भारतकी १५ वर्षकी एक किशोरीले आफ्नो माया प्रमाणित गर्न निकै अचम्मको तरिका अपनाउनु भएको […]

Continue Reading