मेलम्ची नगरपालिका १२ नम्बर वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन

मेलम्ची । मेलम्ची नगरपालिका वडा नं. १२, बाहुनेपाटीमा निर्माण सम्पन्न भएको नयाँ प्रशासकीय भवनको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि तथा नगरप्रमुख आइतमान तामाङज्युले उक्त तीन तले आधुनिक र भूकम्प प्रतिरोधी प्रशासकीय भवनको उद्घाटन गर्नु भएको हो। नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण गरिएको उक्त भवन सेवाग्राहीमैत्री बनाइएको नगरप्रमुख तामाङले बताउनु भयो । जसले स्थानीयवासीलाई […]

Continue Reading

ईन्द्रावती ४ महिलाहरु सीप सिकेर आत्मनिर्भर उन्मुख बन्दै

नवलपुर,सीपमुलक तालिम लिएसँगै ईन्द्रावती गाउँपालीका वडा नम्बर ४ महिला आत्मनिर्भर उन्मुख बन्न थालेका छन् । ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ द्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिम बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय धुलिखेल र ईन्द्रावती गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन भएको हो । वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर सीपमूलक […]

Continue Reading

मेलम्ची नगरपालिका सडक आश्रित बालबालिका मुक्त स्थानिय तह घोषणा

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका सडक आश्रित बालबालिका मुक्त स्थानिय तह घोषणा भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई नगरपालिकाले बोधार्थ गरि सामाजिक बिकास मन्त्रालयलाई पत्र लेखेर नगरपालिकाले उक्त कुरा जानकारी दिएको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले नगरपालिका भित्र सडक आश्रित बालबालिका रहे/नरहेको एकिन गरी […]

Continue Reading

महालेखापरीक्षकको प्रतिवेदन सार्वजनीक, सिन्धुपाल्चोकमा सबैभन्दा कम बेरुजु ईन्द्रावतीमा

महालेखापरीक्षकको ६२ औं बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा २९४ काे उपधारा १ बमोजिम प्रदेशको कामकारबाही सम्बन्धमा ७ वटै प्रदेशको अलगअलग प्रतिबेदन तयार गरि राष्ट्रपति समक्ष पेस गर्दै सार्वजनिक गरेको हो । महालेखापरीक्षकको कार्यालयको ६२ औं बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८०/०८१ को […]

Continue Reading

ईन्द्रावती नदिकाे पानीले भिमटारमा सिंचाई गर्न डिपिआर तयार गरिने

भिमटार , सिन्धुपाल्चोक जिल्लाकाे ईन्द्रावती गाउँपालिका–भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदिको पानी ल्याएर सिंचाई गर्नका लागि विस्तृत परियोजना अघि बढ्ने भएकाे छ । ‘सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–भीमटारमा रहेका २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अघि बढाइनेछ,’ मेलम्ची र हेलम्बू क्षेत्रको सोमबार स्थलगत अनुगमन गर्दै सिंचाइमन्त्री दीपक खड्काले भन्नुभयाे […]

Continue Reading

ईन्द्रावती ७ को कार्यालय तोडफोड, वडा सचिव माथी हातपात

नवलपुर ।ईन्द्रावती गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा तोडफोड भएको छ । साथै वडा सचिव माथी हापात समेत गरेको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीहरुले बिज्ञप्ती निकालेर यसको बिरोध गरेको छ । आइतबार दिउँसो साँढे ३ बजेको समयमा स्थानीय सुनिल थापाले मादक पदार्थ सेवन गरी वडा कार्यलयका भौतीक सम्पतीहरुमा तोडफोटड गर्नुका साथै वडा सचिव माथी कुटपिट गरेको […]

Continue Reading

ईन्द्रावती अध्यक्ष कप सुरू, अध्यक्ष नेपाल द्वारा उद्घाटन

नवलपुर , ईन्द्रावती गाउँपालिका अध्यक्ष कप चाैथाे रनिङशिल्ड फुटबल प्रतियाेगिता २०८२ काे उद्घाटन भएकाे छ । इन्द्रावती गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताकाे शुक्रवार गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उद्घाटन गर्नुभएकाे हाे । प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर १ र वडा नम्बर १० बीच हुनेछ । इन्द्रावती गाउँपालिकाकाे रंगशालामा हुने प्रतियोगिता तीन दिनसम्म चल्ने छ भने […]

Continue Reading

मेलम्चीमा सम्पन्न अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविरमा ८८ जनाले सेवा लिए

मेलम्ची,मेलम्ची नगर अस्पतालमा अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर सम्पन्न भएको छ । विकलाङ्ग मित्र समुह अपाङ् बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा मेलम्ची नगरपालिकाकाे सहयोग र समन्वयमा भएको शिविरमा ८८ जनाले सेवा लिएका छन् । जसमध्ये ४७ जना पुरुष र ४१ जना महिला सहभागी भएका थिए । शिविरमा सहभागीहरु मध्ये ८ […]

Continue Reading

नवलपुरमा अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर सम्पन्न

नवलपुर ।नवलपुर प्राथमिक अस्पताल इन्द्रावतीमा अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर सम्पन्न भएको छ । विकलाङ्ग मित्र समुह अपाङ् बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा इन्द्रावती गाउँपालिकाको सहयोग र समन्वयमा भएको शिविरमा २५ जनाले सेवा लिएका छन् । शिविरको गाउँपालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको थियो । जसमध्ये २ जना लाई शल्यक्रियाको […]

Continue Reading

सुर्यकोटमा १ लाख ३९ हजार लिटर क्षमताको सिँचाइ ट्याङ्कीको उद्घाटन

रेडियो मिसन ।ईन्द्रावती ५ सुर्यकोटमा १ लाख ३९ हजार लिटर क्षमताको सिँचाइ ट्याङ्की निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको ११ लाख बजेट र स्थानीय जन श्रमदानबाट निर्मित उक्त सिँचाइ ट्याङ्कीको आज मंगलबार पालिका उपाध्यक्ष शोभना तामाङ र वडाध्यक्ष शशिनाथ आचार्यले संयूक्त रुपमा उद्घाटन गर्नुभएको हो । वडाको सुर्यकोट स्थित भुलभुले सिँचाइ ट्याङ्की बाट उक्त क्षेत्रको […]

Continue Reading