भोटेचौरमा एक लाख राशी पुरस्कारको भलिवल प्रतियोगिता सुरु, पहिलो दिन ४ खेल सम्पन्न

रेडियो मिसन । दिपावलीको अवसरमा दोश्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन भोटेचौरमा सुरु भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा दोश्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता मुल आयोजक समितीद्वारा आयोजित प्रतियोगिताको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले गर्नुभएको हो । प्रतियोगिताको पहिलो दिन चार ओटा खेलहरु […]

Continue Reading

समाजवादको ब्याख्यामा नेताहरूको बुझाइ फरक परेकोले अस्थिरता कायम रह्यो : सापकोटा

रेडियो मिसन । नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा “सुबोध“ले संविधानमा लिखित “समाजवाद“ को बुझाइमा एकरुपता नहुदा देशमा अस्थिरता देखिएको बताउनुभयो । माओवादी पार्टीको ईन्द्रावती गाउँपालिका समितिले मंगलबार पालिकाको ज्यामिरेमानेमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि सापकोटाले दलका नेताहरूबिच समाजवादमा पुग्ने […]

Continue Reading

बागमती प्रदेश, नीति तथा योजना आयोगका उपाध्यक्ष नेपाललाई सम्मान

रेडियो मिसन ।बागमती प्रदेश, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाललाई सम्मान गरिएको छ । “हाम्रो पुर्व विद्यार्थी हाम्रो एउटै पहिचानः सरस्वती मावि संरक्षणमा साझा अभियान“ भन्ने नारा सहित हेलम्बु ४ ग्याल्थुममा सम्पन्न शुभ दिपावली विशेष चियापान तथा बधाई कार्यक्रको अवसरमा सोहि विद्यालयका पूर्व विद्यार्थी नेपाललार्ई सम्मान तथा बधाई ज्ञापन गरेको हो । पुर्व […]

Continue Reading

मेलम्चीमा बजारमा चाडपर्व लक्षित बजार अनुगमन

रेडियो मिसन । मेलम्ची नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारेको छ । दिपावली, छठ र नेपाल संवत् लगायतका चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा हुने विकृति नियन्त्रण गर्दै जनतालाई सुलभ र सहज रुपमा उपलब्ध होस् भनी अनुगमन थालेको हो । दशैं अघिनै नगरपालिकाका विभिन्न वडामा अनुगमन गरेको पालिकाले अहिले बाँकी रहेका वडाहरुमा समेत अनुगमन गरिएको नगरपालिकाका […]

Continue Reading

मगर शिक्षक संघ र विद्यार्थी संघकाे अधिवेशन सम्पन्न

सम्पूर्ण मगर विद्यार्थीहरू एक होऔं शैछिक जागरण फैलाऔं भन्ने मूल नाराका साथ नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुपाल्चोककाे आठौ जिल्ला अधिवेशन चौतारामा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका अध्यक्ष चित्र वहादुर पुलामी मगरकाे प्रमुख आतिथ्यतामा तथा केन्द्रिय सदस्य याम बहादुर रोका मगरकाे विशेष आतिथ्यतामा सम्पन्न भएको हो । […]

Continue Reading

मालिकादेवी कपको उपाधि धार्पाको पोल्टामा

रेडियो मिसन ।चौथो संस्करणको मालिकादेवी कपको उपाधी धार्पा युथ क्लबले हात पारेको छ । आज भएको फाइनल खेलमा सुनकोशी बि लाई ३–० गोलले पराजित गर्दै उपाधी आफ्नो पक्षमा पारेको हो । मेलचौर युवा जागरण समाज चौताराको आयोजनामा कर्तिक ५ बाट सुरु भएको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोतिाको सेमिफाइनलमा चौतारा स्पोर्टिङ क्लबलाई पेनाल्टीमा ४–३ गोलले […]

Continue Reading

मालिकादेवी कप : उपाधिका लागि सुनकोशी बी र धार्पा बिच प्रतिस्पर्धा हुने

रेडियो मिसन । चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबलको उपाधिका लागि सुनकोशी बी र धार्पा युथ क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । दुबै टोलीले बिपक्षी टिमलाई पेनाल्टीमा परमजित गर्दै फाइनल यात्रा तय गरेको हो । फाइनल प्रवेशका लागि भएको पहिलो खेलमा राई बोइज एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सुनकोशी […]

Continue Reading

मालिका देवी कप : सेमिफाइनल समीकरण पूरा

रेडियो मिसन । चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलिको टुङ्गो लागेको छ । प्रतियोगितामा राई एफसी, सुनकोशी बि, चौतारा स्पोर्टिङ क्लब र धार्पा युवा क्लब सेमिफाइनलमा आयोजक सँस्थाका सचिव सबिन दंगालले जानकारी दिनुभयो । आज भएको पहिलो क्वाटर फाइनलमा सुकुटे युवा जागरण मञ्चलाई १–० गोलन्तरले पराजित गर्दै […]

Continue Reading

मालिकादेवी कपको क्वाटरफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्यो

रेडियो मिसन ।चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको छ । मेलचौर युवा जागरण समाज चौताराको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको क्वाटर फाइनलमा सुकुटे युवा जागरण मञ्च, राई एफसी, वारियर्स एफसी, सुनकोशी बी, चौतारा स्पोर्टिङ क्लब, पोखरा युवा समाज, रोयल फेमिली र धार्पा युवा क्लब क्वाटर […]

Continue Reading

सुकुटे, धार्पा, पोखरे र राई ब्वाइज मालिकादेवी कपको क्वाटरफाइनलमा

रेडियो मिसन ।सुकुटे युवा जागरण मञ्च चौथो संस्करणको मालिकादेवी कप खुला सेभेन ’ए’ साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रबेश गरेको छ । मेलचौर युवा जागरण समाज चौताराको आयोजनमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा आज मंगलबार सुकुटेले सेतिदेबी युवा क्लवलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै क्वाटरफाइनल प्रबेश गरेको हो । चौतारा साँगाचोकगढी–७ मेलचौर दरबारडाँडा खेल मैदानमा भएको यस खेलको म्यान […]

Continue Reading