अध्यक्ष शेर्पाकाे निजी खर्चमा हेलिकप्टर बाेलाएर पानी खन्याइ डढेलाे नियन्त्रण
सिन्धुपाल्चाेक चीन र नेपालकाे सीमानामा पर्ने काेदारी जंगलमा दुई दिनदेखि लागेकाे आगाे ३० घण्टापछि नियन्त्रणमा आएको छ । भाेटेकाेसी गाउँपालिका अध्यक्ष पासाङ नाेर्बु शेर्पाकाे निजी खर्चमा काठमाडौंबाट प्राइभेट हेलिकप्टर ल्याइ पानी खन्याएर डढेलाे नियन्त्रण गरिएको हाे । सिम्रिक एयरकाे हेलिकप्टरले भाेटेकाेसीबाट पानी ओसारेर डढेलाे प्रभावित क्षेत्रमा पानी खन्याइरहेकाे छ । लिपिङ बजारबाट माथि भिरकाे जंगलमा […]
Continue Reading