दोस्रो ऐतिहासिक इन्द्रावती बुढीचौर नयाँ वर्ष सांस्कृतिक मेला सम्पन्न
बुढीचौर । दोस्रो ऐतिहासिक इन्द्रावती बुढीचौर नयाँ वर्ष सांस्कृतिक मेला २०८३ भव्यताका साथ सम्पन्न भएको छ। सिर्जनशील युवा समाजको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य युवराज दुलालले विकासका लागि समन्वय र सहकार्य अपरिहार्य रहेको बताउँदै विरोधले मात्र विकास सम्भव नहुने धारणा व्यक्त गर्नुभयाे । उहाँले आफू क्षेत्र भरिकै प्रतिनिधि भएकाले सबै स्थानलाई समान […]
Continue Reading