नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन सिन्धुपाल्चोकको दोस्रो जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा सापकोटा
नेकपा (माओबादी केन्द्र ) सम्बद्ध नेपाल राष्ट्रिय निर्माण ब्यबसायी संगठन सिन्धुपाल्चोक जिल्लाको दोस्रो भेला पार्टी केन्द्रिय सदस्य तथा चौतारा साँगाचोकगढि नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा “देशबन्धु“ को प्रमुख आतिथ्यता बिशेष अतिथिहरु संघिय सांसद माधव सापकोटा सुबोध, बागमति प्रदेश सांसदहरु युबराज दुलाल सरद, सरल सहयात्री पौडेल, अमृता नेपाल प्रभा लगायतको बिशेष उपस्थिति तथा जिल्ला भरका […]
Continue Reading