सरस्वती आधारभूत विद्यालयको ५० औँ वार्षिकोत्सव समारोह सम्पन्न
सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१० मा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयको ५० औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङ प्रमुख अतिथि रहनुभएको थियो भने इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा इन्द्रावती गाउँपालिका–१० का अध्यक्ष रामचन्द्र घिमिरे […]
Continue Reading